ट्राफिक प्रहरीले उठाउने जरिवाना मधेश सरकारको संचित कोषमा

१ असार, जनकपुरधाम । मधेश सरकारले ट्राफिक प्रहरीले उठाउने जरिवाना वापतको रकम आगामी आर्थिक वर्षदेखि प्रदेश संचित कोषमा जम्मा गर्ने व्यवस्था मिलाउने भएको छ । बुधबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले ट्राफिक प्रहरीले उठाउने जरिवाना वापतको रकम प्रदेशको संचित कोषमा जम्मा गराउन संघीय सरकारसँग समन्वय गर्ने बताए । प्रदेश सभामा […]