हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले औद्योगिक क्षेत्रलाई प्रदेश सरकार मातहत ल्याउनुपर्ने बताएका छन्।शुक्रबार हेटौंडामा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौँ प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्रको विकास गर्न त्यसलाई प्रदेश मातहत ल्याउन आवश्यक रहेको बताएका हुन्। बागमती प्रदेशका चारवटा औद्योगिक क्षेत्र संघीय सरकार मातहत रहेको भन्दै उनले ती औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउन जरुरी रहेको बताए।पाण्डेले औद्योगिक क्षेत्रलाई प्रदेश