‘हाइ-मास्ट लाइट’ जडानले तम्घास बजार उज्यालो

गुल्मीको सदरमुकाम तम्घासको विभिन्न तीन स्थानमा ‘हाइ–मास्ट लाइट’ जडान भएसँगै बजार उज्यालो भएको छ ।

सम्बन्धित सामग्री

तम्घास बजारको सडकमा पुनः कालोपत्रे काम सुरु

११ जेठ, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजार क्षेत्रको बाटो पुनः कालोपत्रे गन थालिएको छ । तम्घास बजारमा क्षेत्रमा रहेको पक्की बाटो भत्किएसँगै सवारी साधानहरुलाई आवत-जावत गर्न जोखिम वन्नुका साथै बजारको सुन्दरता समेत हराउँदै जान थालेको थियो। कलोपत्रे सडक बजारका विभिन्न ठाउँमा भत्कीएर जीर्ण बनेपछि पुनःकालोपत्रे गर्न थालिएको हो। बजार क्षेत्रको सडक बिभिन्न समयमा […]

मापदण्ड विपरीतका संरचना हटाउन थालियो

गुल्मी, ८ वैशाख । रेसुङ्गा नगरपालिकाले तम्घास बजार क्षेत्रमा अव्यवस्थित रुपमा निर्माण गरी बनाइएका सडक पेटी हटाउन थालेको छ । नगरपालिकाले डोजर प्रयोग गरी सडक मिचेर बनाइएका अव्यवस्थित पेटीलगायत संरचना हटाउन सुरु गरेको हो । नगरपालिकाले गत साता तम्घास बजारमा कालोपत्र गर्नका लागि सडक छेउछाउका घरधनीहरुलाई अव्यवस्थित रुपमा निर्माण भएका सडकपेटीहरु आफैँ हटाउन सार्वजनिक रुपमा […]

रेसुङ्गा नगरपालिकाले अव्यवस्थित सडक पेटी हटाउन सुरु गर्‍याे

गुल्मी – गुल्मीकाे रेसुङ्गा नगरपालिकाले तम्घास बजार क्षेत्रमा अव्यवस्थित रूपमा बनाइएका सडक पेटी हटाउन सुरु गरेको छ । नगरपालिकाले सदरमुकाम तम्घास बजार क्षेत्रमा कालोपत्र गर्नका लागि बिहीवारदेखि डोजर प्रयोग गरी सडक मिचेर बनाइएका अव्यवस्थित पेटीलगायतका संरचना हटाउन सुरु गरेको हो । नगरपालिकाले केही दिनअघि बजारमा कालोपत्र गर्नका लागि सडक छेउछाउका घरधनीलाई अव्यवस्थित रूपमा बनाइएका सडक पेटी आफैँ हटाउन भनी सार्वजनिक रूपमा 'रेडमार्क' लगाएको थियो । नगरपालिकाले तोकेको समयमा सम्बन्...

गुल्मीका अधिकांश मासु पसल मापदण्डविपरीत

तम्घास- गुल्मीका अधिकांश मासु पसल न्यूनतम मापदण्डविपरीत सञ्चालन भएका भेटिएका छन्। सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिन गरिएको मासु पसलको छड्के अनुगमनका क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन गरिएको पाइएको गुल्मीस्थित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। उक्त केन्द्रका प्रमुख डा. भरत काफ्लेको संयोजकत्वमा अनुगमन समिति गठन गरी रेसुङ्गा नगरपालिका-१ र २ मा […]

गुल्मीकाे रेसुङ्गामा धेरैजसाे मासु पसल आवश्यक मापदण्ड विपरीत सञ्चालन

गुल्मी – गुल्मीमा धेरैजसाे मासु पसल आवश्यक मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिनसम्म गरिएको मासु पसलको छड्के निरीक्षण अनुगमनकाे क्रममा त्यस्तो तथ्य फेला परेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको संयोजकत्वमा रेसुङ्गा नगरपालिका वडा नम्बर १ र वडा नम्बर २ मा दुई दर्जनभन्दा बढी मासु पसलको स्थलगत अनुगमन गरिएको थियो । अनुगमनको क्रममा धेरैजसाे मासु पसल पालिका र सरकारी निकायहरूमा आधिकारिक दर्ता र नियमित नवीकरण नभएको भेटिएको छ । त्यसैगरी स्थलगत...

एक करोड ३३ लाखको हाटबजार गाडी पार्कमा परिणत

गुल्मी : रेसुंगा नगरपालिकाले सञ्चालनमा ल्याएको हाटबजार गाडी पार्कको रूपमा परिणत भएको छ।कृषकले उत्पादन गरेका वस्तु सहज रूपमा बिक्री गर्ने उद्देश्यले निर्माण गरिएको गुल्मी तम्घास बजार नजिकै चारिखोलामा रहेको  हाटबजार नगरपालिकाका सवारीसाधन र विद्यालयको बस पार्किङमा परिणत भएको हो।नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले एक करोड ३३ लाख लागत लागेर निर्माण भएको हाट बजार बन्द हुनु  दुःखद भएको बताए। उनले तत्काल हाटबजार खुलाउन नगरपालिकाको ध्यान जानुपर्ने बताए।हाटबजार निर्माणमा साबिकको

तम्घासमा भुस्याहा कुकुरको आतंक

तम्घास बजार अहिले भुस्याहा कुकुरका कारण आतंकित बन्न पुगेको छ । कुकुरको संख्या बढ्दै जाँदा चार महिनामा १ सय ५४ जनालाई टोकिसकेको छ । तम्घास बजारका सडक, चोक तथा गल्लीमा भुस्याहा कुकुरको बिगबिगी छ । जसले गर्दा बजार क्षेत्र भुस्याहा कुकुरका कारण आतंकित बन्न पुगेको हो ।

तम्घासमा बिहान ९ देखि ११ बजेसम्म ठूला सवारी साधन सञ्चालन गर्न नपाइने

१७ असोज, गुल्मी । गुल्मी सदरमुकाम तम्घास बजार क्षेत्रभित्र विहान ९ देखि ११ बजेसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । स्कुल बस सञ्चालन गर्ने समय भएकाले त्यस समयमा टिपर, ट्रक र ट्याक्टर लगायतका ठूला सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको हो । तम्घास बजारका सरोकारवालाहरुसँगको छलफलपछि सवारी साधन सञ्चालनबारे नयाँ नियम बनाइउको गुल्मीका […]

तम्घास बजार क्षेत्रबाट जीप र माेटरसाइकल चाेरी गरेकाे आराेपमा एक जना पक्राउ

गुल्मी – गुल्मीको सदरमुकाम तम्घास बजार क्षेत्रबाट जीप र मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका ७ का २३ वर्षीय सन्दीप चुँदारा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  तम्घास बजारमा घर अगाडि पार्किङ गरिराखेको जीप र मोटरसाइकल चोरी गरेको आरोपमा चुँदारलाई प्रहरीले पक्राउ गरी मङ्गलबार पत्रकार सम्मेलमार्फत सार्वजनिक गरेको हो । तम्घास बजारमा मेटल वर्कशपमा काम गर्दै आएका चुँदाराले यही फागुन १८ गते राति रेसुङ्गा नगरपा...