वाम एकताबारे राधाकृष्ण मैनाली-केपी ओली उधारो भाका राख्छन्, वचन पूरा गर्दैनन्

२५ माघ, काठमाडौं । नेकपा एमालेका पुराना नेता राधाकृष्ण मैनाली झापा आन्दोलन हुँदै तत्कालीन नेकपा मालेका जन्मदाता हुन् । वामपन्थी नेता मैनालीसँग दुईवटा पार्टी एकताका तीतामीठा अनुभव छन्ः एक- ०४७ साल चैतमा माले र मार्क्सवादीलाई मिसाएर नेकपा एमाले जन्माउँदाको मीठो अनुभव । अनि दोस्रो -०५६ को आम चुनावपछि वामदेव गौतम …