४ कात्तिक, रोल्पा । सदरमुकाम लिवाङमा लामो समयदेखि बेवारिसे जीवनयापन गर्दै आएकाहरूलाई रोल्पा नगरपालिकाले व्यवस्थापन गरेको छ । दुई महिला र दुई पुरुषलाई व्यवस्थापन गरेको रोल्पा नगरपालिकाले जनाएको छ । सडक मानवको रुपमा व्यवस्थापन गरिएका चारै जना मानसिक सन्तुलन गुमाएका व्यक्तिहरु हुन् । मानसिक सन्तुलन गुमाएका उनीहरु रोल्पा नगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट आई सदरमुकाम लिवाङमा […]
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढ्दा विरोधीहरु आत्तिन थालेको बताएका छन् । शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) को काठमाडौं जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादीले ६ महिनाको छोटो अवधिमा बढेको आकर्षणका कारण विरोधीहरुले मानसिक सन्तुलन गुमाएर कुप्रचार गर्न थालेको बताएका हुन् ।‘हाम्रो पार्टीप्रति बढेको आकर्षण देखेर विरोधीहरु आत्तिएका छन्, मानसिक सन्तुलन गमाउन पुगेका छन्, आत्तिएर मन्त्री प्
एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको थियो ।घटनामा संलग्न मीनालाई जिल्ला अद
सप्तरीमा एक महिलाले बेवारिसे अवस्थामा शिशुलाई जन्म दिएको ५ दिनपछि स्थानीयको समन्वयमा मानव सेवा आश्रमले उद्धार गरेको छ ।शम्भुनाथ नगरपालिका–३ मा जन्माष्टमीको दिन मानसिक सन्तुलन गुमाएकी र बोल्न समेत नसक्ने ३५ वर्षीय महिलाले सडकमै शिशु जन्माएकी थिइन् । शिशु जन्माएको ५ दिनसम्म सडकमै बिताएकी महिलाको उद्धार गरिएको आश्रमका प्रतिनिधि निरज पटेलले रातोपाटीलाई जानकारी दिए ।महिला र शिशुलाई शम्भुनाथ मन्दिरको प्राङ्गणबाट उद्धार गरि मानव सेवा आश्रममा राखिएको छ ।सप्तरी राजविराजबाट ती महिला मानसिक
म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीमा हिंसापीडित तथा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालन गरिएको छ।गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक तथा बेनी नगरपालिकाको ब्यवस्थापनमा हिंसामा परेका व्यक्तिहरूलाई आश्रय दिने उद्देश्यले स्थापना गरिएको अल्पकालीन सेवा केन्द्रको गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गरिन्।जिल्लाभित्र घरेलु तथा यौनजन्य हिंसाबाट पीडित महिला, मानसिक सन्तुलन गुमाएका, अलपत्र अवस्थामा भेटिएकालाई अल्पकालीन रुपमा आश्रय दिने स्थानको अभावलाई समाधान गर्न
धादिङ : गजुरी गाउँपालिकाको घाटबेशीमा बस्दै आएकी मानसिक सन्तुलन गुमाएकी एक महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
सोमबार संक्रमण पुष्टि भएकी गजुरी–५ घाटबेसी आसपासमा बस्दै आइरहेकी करिब ३२ वर्षकी मानसिक सन्तुलन गुमाएकी ती महिला गर्भवती पनि रहेको पाइएको छ। उनी कसरी गर्भवती हुन पुगिन् भन्ने केही खुल्न स...
रोल्पा । मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् ।रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि ...
मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् ।रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ।