धादिङमा मानसिक सन्तुलन गुमेकी महिलामा कोरोना संक्रमण

धादिङ : गजुरी गाउँपालिकाको घाटबेशीमा बस्दै आएकी मानसिक सन्तुलन गुमाएकी एक महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।  सोमबार संक्रमण पुष्टि भएकी गजुरी–५ घाटबेसी आसपासमा बस्दै आइरहेकी करिब ३२ वर्षकी मानसिक सन्तुलन गुमाएकी ती महिला गर्भवती पनि रहेको पाइएको छ। उनी कसरी गर्भवती हुन पुगिन् भन्ने केही खुल्न स...

सम्बन्धित सामग्री