माथिल्लो तामाकोशीको सन्देशः जलविद्युतको क्षेत्रमा नयाँ फड्को, देश समृद्धिको उचाईमा अघि बढ्छ

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले माथिल्लो तामाकोशी आयोजना विभिन्न दृष्टिकोणले निकै महत्वपूर्ण रहेको बताएका छन्। आयोजनाको उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले जलविद्युतको क्षेत्रमा नयाँ फड्को मार्ने र देश समृद्धिको नयाँ उचाइमा जाने प्रमाण प्रस्तुत भएको उल्लेख गरे। “अरु आयोजना विकास र प्रवद्र्धनमा यसैबाट शिक्षा लिँदै जुट्ने र नयाँ नयाँ कृर्तिमानी आयोजना कार्यान्वन गर्दै अघि बढ्छौं”, उनले भने।

सम्बन्धित सामग्री

एसियाली देशका श्रमिकहरुको रोजाईमा रहेको युरोपको देश माल्टा

माल्टा युरोपको स्वतन्त्र देश हो । यो युरोपको भूमध्य सागरको केन्द्रमा अवस्थित छ । यहाँका तीन वटा छुट्टा छुट्टै टापुहरूमा मानिसहरूको बसोबास छ । तीन टापुहरू मिलेर बनेको माल्टाको भू-भाग ३१६ वर्ग किलोमिटरमा फैलिएको छ । छ । यो देश ५ क्षेत्रमा विभाजित छ । प्रत्येकको आफ्नै क्षेत्रीय समिति छ । जसले स्थानीय र राष्ट्रिय सरकारबीच मध्यस्थताको काम गर्छन् । यहाँको जनसङ्ख्या ५ लाख ३३ हजार २८६ छ । जनसङ्ख्या र भू - भाग दुवै हिसाबले यो देश युरोपियन युनियन (ईयु)को सबैभन्दा सानो सदस्य राष्ट्र हो । माल्टाबाट सबैभन्दा नजिकको ठाउँ इटालीको सिसि...

देश परिवर्तनका लागि शिक्षा क्षेत्रको परिवर्तन आवश्यक : नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले देश परिवर्तनका लागि शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । परिवर्तन अभियान नेपालले शनिबार काठमाडौँको तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण परीक्षार्थी र विद्यालयलाई सम्मान गर्न आज आयोजित कार्यक्रममा उहाँले नेपालको शिक्षा क्षेत्रलाई नयाँ तरिकाबाट सुरुआत गर्न जरुरी रहेको बताउनुभएको हो । “मुलुक परिवर्तन गर्न शिक्षा क्षेत्रमा …

देश विकास गर्ने पालो युवापुस्ताको हो : ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवापुस्ताको हुनुपर्ने बताएका छन् । एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढङ्गले विकास हुन नसकेको हुनाले अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उनले बताए । ललितपुर क्षेत्र नं ३ को घरदैलो कार्यक्रममा आज अध्यक्ष ओलीले ललितपुर क्षेत्रमा अतियोग्य […]

देश विकास गर्ने पालो युवापुस्ताको हो : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवापुस्ताको हुनुपर्ने बताएका छन् । एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढङ्गले विकास हुन नसकेको हुनाले अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उनले बताए । ललितपुर क्षेत्र नं ३ को घरदैलो कार्यक्रममा आज अध्यक्ष ओलीले ललितपुर क्षेत्रमा अतियोग्य तथा अनुभवी व्यक्तिलाई उम्मेदवारका रूपमा खडा गरेको सुनाए। उनले उक्त क्षेत्रमा युवापुस्ताको उल्लेख्य सहभागिता भएकोप्रति खुसीसमेत व्यक्त गरे ।

देश विकासको आधार : शैक्षिक क्षेत्रमा सुधार

देश विकासको मुख्य आधार भनेको त्यस देशको शिक्षा हो । शिक्षाले नै देशको सामाजिक, आर्थिक, राजनीतिकलगायत समग्र पक्षको विकास गर्न सहयोग गर्दछ । कुनै पनि देशको शैक्षिक अवस्था कमजोर हुनु भनेको त्यो देशको समग्र अवस्था कमजोर हुनु हो । विद्यालयलाई सरकारी र निजी बनाउनु, शिक्षकलाई स्थायी, राहत, निजीलगायत अनेकौँ नाम दिनुको कारण हाम्रो देशको शिक्षाको गुणस्तरमा ह्रास आएको छ । हाम्रो देशमा रहेका सातै प्रदेशका ७५३ स्थानीय तहभित्रका सबै व्यक्तिका आँखाले हेर्ने शिक्षारूपी ऐना जबसम्म एउटै हुँदैन, तबसम्म

युद्धका कारण देश छाडेका युक्रेनी घर फर्किँदै, सीमा क्षेत्रमा ट्राफिक जाम

रुसको आक्रमणका कारण देश छाडेका युक्रेनी नागरिक फर्किन थालेका छन् । पछिल्ला केही दिनयता युक्रेन–पोल्यान्ड सीमामा स्वदेश फर्कनेहरुको लर्को लागेको बीबीसीले जनाएको छ। युद्धका कारण अन्य देशमा गएर घर फर्कने नागरिकहरुको कारण सीमा क्षेत्रमा ठूलो ट्राफिक जाम लागेको खबरमा उल्लेख छ । युक्रेनकी सांसद लेसिया भास्यलेन्कोले स्वदेश फर्कनेहरुका कारण पोल्यान्डसँगको नाकामा सयौँ गाडीको लाम लागेको तस्बिर सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्नुभएको छ । युद्ध सुरु भएयता अहिलेसम्म ५१ लाख युक्रेनीले देश छाडेका छन् । तर पछि...

इथियोपियाद्वारा राष्ट्रसङ्घका सात कर्मचारी देश निकाला

काठमाण्डाै - इथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसङ्घका सात जना उच्च अधिकारीलाई देश निकाला गरेको छ । इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा बिचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई देश निकाला गरिएको बीबीसीले जनाएको छ । इथियोपिया सरकारले विज्ञप्तिमार्फत ७२ घण्टाभित्र आफ्नो देश छाड्न उनीहरुलाई आदेश दिएको छ । इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा मानवीय सङ्कट रहेको विषयमा राष्ट्रसङ्घका अधिकारीहरुले बारम्बार आवाज उठाइरहेका थिए।राष्ट्रसङ्घका अधिकारीहरुले आफ्नो देशको आन्तरिक मामिलामा चाहिने भन्दा धेरै प्रच...

यी देश जहाँ कोभिड महामारी भएन

विश्वव्यापी कोरोना महामारीमा पनि केही देश सुरक्षित रहे । चीनको छिमेक उत्तर कोरियामा कोरोना महामारीको असर देखिएको छैन । दुई करोड ५८ लाख जनसंख्या भएको उत्तर कोरियाको दक्षिणी क्षेत्रमा गत वर्ष जुलाईमा...