देउवा, प्रचण्ड र माधव नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्राे हाे भन्न सकेनन् : ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकाे हो भनेर भन्न सत्तारूढ दलका नेताहरू डराएको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर त्याे भूमि नेपालीको हो भनेर चुइँक्क बोल्न नसकेको बताउनुभयो ।  आज सोमवार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँले एमालेले भने त्याे जमि...

सम्बन्धित सामग्री

सरकारलाई ओलीको प्रश्न : लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो कि होइन ?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्न सक्नुहुन्छ? भनेर प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले प्रधानमन्त्री देउवाले नीति तथा कार्यक्रममा आफ्नो भूमिबारे बोल्न नसकेकाे आराेप लगाए। 'योभन्दा कायरता के हुन्छ? लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो कि होइन? सरकार यो नेपालको हो भन्न सक्छ कि सक्दैन? यो जमिन फिर्ता ल्या

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भूभाग : सरकार

सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताए ।उनले भने, ‘नेपाल सरकारले […]

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो - नेपाल सरकार

काठमाण्डौ – नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको जनाएको छ । सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आज आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताउनुभयो । नेपाल सरकारले भारत सरकारलाई न...

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो : सञ्चारमन्त्री कार्की

काठमाडौं, माघ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको तथ्यमा सरकार स्पष्ट रहेको बताउनुभएको छ । आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भुभाग रहेको तथ्यमा सरकार दृढ र स्पष्ट रहेको बताउनुभएको हो । सरकारले भारतलाई नेपाली भुभागमा एक […]

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ ।अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गरे ।विज्ञप्तिमा भनिएको छ, ‘जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा […]

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

काठमाण्डाै - अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरिको क्षेत्रमा जनगणना गर्न माग गरेको छ ।  अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज बुधवार विज्ञप्ति जारी गर्दै चुच्चे नक्सामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारिका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरिका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गर्नुभयो ।  विज्ञप्तिमा भनिएको छ, जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकाले सरकारले तत्काल दुई पक्षीय कुटनीतिक वार्तामार्फत समस्याको समाधान गरी जनगण...

‘परिस्थिति हेरेर कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्छौं’

केन्द्रीय तथ्याङ्क विभागले परिस्थिति हेरेर कालापानी, लिम्पियाधुरा र लिपुलेकमा पनि जनगणना गर्ने जनाएको छ । बुधबार केन्द्रीय कार्यालय थापाथलीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनगणना २०७८ को नयाँ कार्यसूची सार्वजनिक गर्दै विभागले यस्तो बताएको हो ।नेपाल–भारत विवादित कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्ने कि नगर्ने ? गर्ने भए कसरी र नगर्ने भए किन ? भन्ने प्रश्नमा विभागका महानिर्देशक नेबिललाल श्रेष्ठले अहिले नै सो क्षेत्रको बारेमा विभाग निर्णयमा पुगिनसकेको तर सोही क्षेत्रको स्थानीय सरक

लिपुलेक, लिम्पियाधुरा र कालापानी समस्या होइन, डराउनुको पनि हद हुन्छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको समस्या नभई आफ्नो भूमि भएको बताएका छन्। सरकारले ल्याएको साझा न्यूनतम कार्यक्रममा सरकारले समस्या समाधान गर्ने उल्लेख गरेपछि ओलीले त्यसलाई प्रश्न गर्दै भने, 'लिपुलेक, लिम्पियाधुरा र कालापानी समस्या होइन। त्यो हाम्रो भूमि हो। त्यसलाई फिर्ता ल्याउँछु किन भन्नु सक्नुभएन। आफ्नो जग्गा फिर्ता लिन्छौ भन्नुको सट्टा समस्या हो भन्ने?'अघिल्लो सरकारले आँट गरेर आफ्नो जग्गासहितको नक्सा छापेको उनले बताए। प्रधान

लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या होइन, हाम्रो भूमि हो : एमाले

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको साझा न्यूनतम कार्यक्रममा भनिएजस्तो लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या नभई नेपाली भूमि भएको बताएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता...

लिम्पियाधुरा, कालापानी र लिपुलेकको समस्यामा कुटनीतिक समाधान खोजिने

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका सीमा समस्याको कुटनीतिक  समाधान खोज्ने भएको छ। आइतबार सार्वजनिक सरकारको साझा न्युनतम कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका सीमा समस्याको कुटनीतिक  समाधान खोजिने उल्लेख...