पुल निर्माणमा ठेकेदारको लापरबाही : माटैसहित घोलेर ढलान

ओखलढुंगा : ओखलढुंगाको सिद्धिचरण नगरपालिका-४ र चिशंखुगढी-८ जोड्ने मोटरेबल पक्की पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ।ठेकेदारले ठेक्का सम्झौता गरेको एक वर्षसम्म पुल निर्माणका काम नै नथालेपछि पटक पटक ताकेता गरेर काम सुरु भएको छ। निषेधाज्ञाका बीच भइरहेको निर्माणमा अनुगमन गर्ने निकायको ध्यान नपुग्दा ठेकेदारले लापरबाही गरेको स्थानीयको भनाइ छ। वैशाखमै म्याद सकिएको पुलको जग हाल्ने काम भइरहेको भए पनि लापरबाही भएको र बालुवामा बराबरी माटो र गिटीसमेत नपखाली मोटैसहित

सम्बन्धित सामग्री

प्रदेश राजधानी जोड्ने सडक कालोपत्रमा ठेकेदारको लापरबाही

कर्णाली प्रदेश राजधानी सुर्खेत जोड्ने खलंगा–जयतपानी–बालुवासंग्रही खण्ड अन्तर्गतको बाबियाचौरदेखि ढोरपिपलसम्मको सडक कालोपत्रको काममा ढिलासुस्ती भएको छ । विभिन्न कारण देखाउँदै ठेकेदारले लापरबाही गर्दा कालोपत्रमा ढिलाए भएको हो ।

लिफ्टिङ खानेपानीमा ठेकेदारको लापरबाही: भत्काएर अर्को बनाउन निर्देशन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ मा निर्माणाधीन लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदारको गम्भीर लापरबाही देखिएको छ।...

ज्येष्ठ नागरिक भवन निर्माणमा हेलचेक्र्याइँ

काठमाडौँ, ३० फागुन । पर्वतको कुश्मा नगपालिका–३ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन चार वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन । ठेकेदारको लापरबाही र भवन निर्माणमा छुट्याइएको रकम समयमा खर्च नहुँदा निर्माणमा ढिलाइ भएको हो । ज्येष्ठ नागरिकहरू एक ठाउँमा जम्मा भएर मनका कुराहरू साटासाट गर्न सकून् भन्ने उद्देश्यले भवन निर्माण गरिएको ज्येष्ठ नागरिक मिलन समाजको […]

ठेकेदारको लापरबाही: कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना

जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ।

ठेकेदारको लापरबाही : कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना

जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ । १ नं प्रदेश सरकारको रु एक करोड ५० लाख लगानीमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको हो । जिल्लामै अक्सिजन उत्पादन गर्ने उद्देश्यले जडान गरिएका उपकरण सही देखिए पनि ट्रस भवन कमसल बनेको जिल्ला …

खाद्यान्न ढुवानीमा लापरबाही

खाद्यान्न ढुवानीमा ठेकेदारको लापरबाही बढ्दै गएको छ । ठेकेदारको लापरबाहीले सदरमुकाम बाहिरका खाद्य डिपोहरू रित्तिएका छन् । गमगढीमा खाद्यान्न मौज्दात कम हुँदै गएको छ ।

अधिकांश पुलको निर्माण समय सकिँदा पनि अधुरै

रौतहट-ठेकेदारको लापरबाही तथा नियमन निकायको बेवास्ताका कारण रौतहटमा निर्माण हुँदै गरेका अधिकांश पक्की पुल निर्माण गर्नुपर्ने समय सकिँदासमेत अधुरै छन् ।रौतहट जिल्लाको सदमुकाम गौर नगरपालिका र इशनाथ नगरपालिका जोड्ने लालबकैया नदीको पक्की पुल यतिखेर अलपत्र छ । सम्झौताअनुसार पाँंच वर्षअघि नै निर्माण भइसक्नु पर्ने थियो । तर अहिलेसम्म सो पुलको काम करिब ६० प्रतिशतमात्रै भएको […]

चाँगुनारायणको गौरबको योजनामा ठेकेदारको लापरबाही

वडाध्यक्ष त्यातले मात्र नभई नगरपालिकाका इञ्जिनियर पुरुषोत्तम शर्माले पनि ठेकेदारले बद्मासी र लापरबाही गरेको भेटिएको बताउँदै लापरबाहीपूर्ण रुपमा भएको काम तत्काल रोक्न लगाएको बताए।

चाँगुनारायणको गौरबको योजनामा ठेकेदारको लापरबाही

वडाध्यक्ष त्यातले मात्र नभई नगरपालिकाका इञ्जिनियर पुरुषोत्तम शर्माले पनि ठेकेदारले बद्मासी र लापरबाही गरेको भेटिएको बताउँदै लापरबाहीपूर्ण रुपमा भएको काम तत्काल रोक्न लगाएको बताए।...