नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते जेठ दोश्रो सातादेखि

काठमाडौं (हाम्रो खेलकुद) – शाखा डोजो नक्सालको २४औं बार्षिकोत्सवको अवसरमा आगामी जेठ दोश्रो सातादेखि नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सन्चालन हुने भएको छ । नेपाल कराते महासंघको तत्वाधन तथा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार हुने प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, भुटान र ईजरायलका खेलाडीहरुले सहभागिता रहने छ । प्रतियोगितामा पुरुष […] The post नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते जेठ दोश्रो सातादेखि first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

चितवनमा जेठ दोस्रो सातादेखि मल वितरण गरिने

चितवन । कृषि सामग्री कम्पनी लिमिटेडले चितवनमा जेठको दोस्रो सातादेखि अनुदानको रासायनिक मल वितरण गर्ने तयारी गरेको छ । कम्पनीले हाल आयात भएकोे मल भण्डारण गर्दै लगिएकोे जानकारी दिएको छ ।  कम्पनीका चितवन शाखा प्रमुख राजन बगालेका अनुसार हाल ४०० टन डीएपी, ३०० सय टन युरिया मल भण्डारणमा छ । उनले भने, ‘अहिले आइरहेको मल स्टकमा राखेका छौं, धानको बीउ छर्ने बेलाका लागि मल सहज होला, रोपेपछि छर्ने मलको अभाव हुन सक्छ ।’ ठूलो परिमाणमा अनुदानको मल नआए विगतका वर्षमा जस्तै यो वर्ष पनि धानको सिजनमा मल अभाव हुने उनको भनाइ छ ।’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, चितवनका प्रमुख बुद्धिविनोद दाहालले आगामी सातादेखि मल वितरण गरिने बताए । ‘मल कति आउँछ भन्ने यकीन भएको छैन, तर अघिल्लो वर्षको भन्दा सहज हुन्छ,’ उनले भने । पछिल्लो समय किसानले पर्याप्त मात्रामा अनुदानको मल नपाउँदा महँगो मूल्यमा खरीद गर्न बाध्य भएका छन्, जसका कारण खेतीपातीमा किसानको लागत बढी परेको छ । अन्य समयभन्दा धानको सिजनमा मलको माग बढी हुन्छ ।  चितवनमा वार्षिक १५ हजार टन मल आवश्यक पर्छ । त्यसमध्ये कृषि सामग्री कम्पनीले करीब ३ हजार मेट्रिक टन र साल्ट ट्रेडिङले ९०० मेट्रिक टन मल विक्री गर्दै आएको छ । सरकारको स्वामित्वमा रहेका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानको मल सहकारी तथा एग्रोभेटहरूलाई वितरण गर्छन् । चितवनमा रहेका २४० विक्री केन्द्रमार्फत मल वितरण गरिँदै आएको छ ।

नेवानिले जेठ दोस्रो सातादेखि भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा उडान गर्ने

१ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सले आगामी जेठ दोस्रो सातादेखि भैरहवालाई दुई गन्तव्यमा जोड्ने भएको छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली र क्वालालाम्पुरमा नियमित उडानको तयारी गर्न टास्क फोर्स गठन गरिएको छ । सो अनुसार जेठ दोस्रो साता (मे अन्तिम)बाट कम्तीमा दुई गन्तव्यमा उडान सुरु गरिने प्रवक्ता पौडेलले […]

एक सातादेखि हराइरहेका बालक मृतावस्थामा फेला

एक सातादेखि हराइरहेका एक बालक धनुषा–महोत्तरीको सीमावर्ती क्षेत्रमा मृतावस्थामा फेला परेका छन् । जेठ १७ देखि हराइरहेका सर्लाही जिल्लाको कबिलासी नगरपालिका वडा नम्बर ७ स्थित गैरबजार घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ मा टेन्ट तानेर बस्दै आएका जियाशरण बरहीका ६ वर्षीय छोरा राँकी बरही मृतावस्थामा फेला गरेका हुन् । धनुषा–महोत्तरीको सिमावर्ती क्षेत्र धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२ स्थित बसबिट्टी र महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित रतौलीको सिमानामा

जनकपुरमा एक सातादेखि हराएका बालक मृत भेटिए

२४ जेठ, जनकपुरधाम । धनुषामा एक सातादेखि हराइरहेका एक बालक मृत अवस्थामा फेला परेका छन् । १७ जेठदेखि हराइरहेका ६ बर्षीय बालक राँकी बरही जनकपुरधाम उपमहानगरपालिका २२ बसहियास्थित दूधमती नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कर्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बालकको शव सडेको अवस्थामा फेला परेको जानकारी दिए […]

१४ वर्षीय बालक एक सातादेखि बेपत्ता

काभ्रेपलाञ्चोकको भैंंसेपाटीबाट एक बालक पछिल्लो एक सातादेखि सम्पर्कविहिन भएका छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भई हाल काभ्रेको भैंसेपाटी बस्ने १४ वर्षीय किशोर गुरुङ गत जेठ १५ गतेदेखि घर नजिकैबाट हराएका...

कक्षा ११ को परीक्षा जेठ दोस्रो सातादेखि सञ्चालन गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठको दोस्रो साता देखि सञ्चालन गर्न निर्देशन दिएको छ । परीक्षा बोर्डले आइतबार सूचना प्रकाशन गर्दै जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी परिक्षा सञ्चालन गर्न सबै विद्यालयहरुलाई निर्देशन दिएको हो । बोर्डले शैक्षिक सत्र २०७८मा रजिष्ट्रेशन भई विभिन्न विद्यालयहरुमा कक्षा ११मा […]

कक्षा ११ को परीक्षा जेठ तेस्रो साता र त्रिविकाे जेठ १७ देखि हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा-११ को परीक्षा आगामी जेठको तेस्रो सातादेखि सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ। बोर्डले सूचना जारी गरि कक्षा-१२ को वार्षिक परीक्षासँग नजुध्ने गरि ११ काे परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।कक्षा-१२ को परीक्षा जेठ १६ बाट सञ्चालन हुँदै छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायका डिनको कार्यालयले सेमेष्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तहको  शैक्षिक वर्ष २०२१ को नियमित परीक्षा जेठ १७ बाट सञ्

जेठ १० देखि अप्पर तामाकोसीबाट बिजुली बाल्ने तयारी

काठमाडौं। अप्पर तामाकोसी जलविद्युत आयोजनाबाट जेठको १० गतेदेखि पहिलो चरणको बिजुली उत्पादन गर्ने तयारी थालिएको छ। आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले कुनै समस्या नआएमा जेठको दोस्रो सातादेखि ७६ मेगावाट विद्युत उत्पादन थालिने बताए। उनले भने, “अहिले हामीले परिक्षण उत्पादन गरिरहेका छौं। परिक्षण सफल बनेर केही समस्या नआए जेठ १० देखि उत्पादन थालिनेछ।”

जेठ १० देखि अप्पर तामाकोसीबाट बिजुली बाल्ने तयारी

काठमाडौं। अप्पर तामाकोसी जलविद्युत आयोजनाबाट जेठको १० गतेदेखि पहिलो चरणको बिजुली उत्पादन गर्ने तयारी थालिएको छ। आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले कुनै समस्या नआएमा जेठको दोस्रो सातादेखि ७६ मेगावाट विद्युत उत्पादन थालिने बताए। उनले भने, “अहिले हामीले परिक्षण उत्पादन गरिरहेका छौं। परिक्षण सफल बनेर केही समस्या नआए जेठ १० देखि उत्पादन थालिनेछ।”

थप कडाईका साथ काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा

काठमाडौं उपत्यकामा दुई सातादेखि जारी निषेधाज्ञा जेठ १३ गतेसम्म थप गरिएको छ । अघिल्लो साता वैशाख २९ गतेसम्म एक हप्ता थप गरिएको निषेधाज्ञा उपत्यकामा कोरोना संक्रमण अरु तीब्र हुँदै गएपछि १५ दिन थप गरिएको हो । मंगलबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यसअघिको भन्दा अरु कडाईका साथ निषेधाज्ञा जेठ १३ गतेसम्म थप …