काठमाडौं : भारतीय नाकाबन्दीसँगै उत्तरी छिमेकी चीनलाई जोड्ने तातोपानी नाका पुन: संचालनको दवाव दिन तत्कालीन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूका नेता कार्यकर्ताले एउटा अभियान नै छेडे। उनीहरुले भूकम्पले तहसनहस भएको तातोपानी नाकामा पहिरोले पुरेको सडक बेल्चाकै भरमा खुलाउन भरमग्दुर प्रयास गरे। भारतसँगको निर्भरता हटाउन चिनियाँ नाका खोल्नुको विकल्प थिएन। त्यसैले अखिलले