काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल नासरले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा अल शबाबलाई ३–२ गोलले हराउँदै अल नासर विजयी भएको हो । अल नासरका लागि टेलिस्कालाईले दुई तथा कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । यस्तै, अल शबाबका लागि यानिक कारास्को र कार्लोसले एक–एक गोल गोल फर्काएका थिए। खेलको २१औँ […]