साउदी प्रो लिग : हल हिलालको अग्रता कायमै

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल हिलालले आफ्नो अग्रता कायमै राखेको छ । गए राति भएको खेलमा अभालाई ७–० गोल अन्तरले हराउँदै आफ्नो अग्रतालाई फराकिलो बनाएको हो । हिलालका सर्ज मिलिंकोभिक सेभिकले ह्याट्रिक गरेका थिए भने एलेजान्डर मिट्रोभिक, अल दाब्सरी, मोहम्मेद कान्नो र कप्तान रुवेन नेभसले एक–एक गोल गरेका थिए । यो जितसँगै १८ खेलबाट […]