काठमाडौं । नेपाली ब्रान्ड सोनामले आफ्नो पहिलो फ्याक्ट्री आउटलेट हिमालय कम्ल्पेक्स कलंकीमा सञ्चालनमा ल्याएको छ । सोनामको यो आउटलेट सहित शोरुम संख्या २३ वटा पुगेको छ । यो आउटलेटमा वर्षैभरि विभिन्न आइटमहरुमा छुट दिइरहने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ शोरुममा कम मूल्यका उही गुणस्तर तर सबै कलर र साइजका […]
१९ साउन, काठमाडौं । राजस्व अनुसनधान विभागले १३ साउनमा काठमाडौंको टोखामा सुन तस्करले सञ्चालन गरेको फ्याक्ट्री सिल गर्यो । तस्कर समूहका नाइके दावा छिरिङ र उनको सम्पर्कका आरोपितको बयानका आधारमा विभागले टोखा फ्याक्ट्रीमा छापामारी गरी सिल गरेको थियो । विभागले शुक्रबार उक्त गोदाममा रहेका सामानहरुको विवरण संकलन सुरु गरेको छ । सुन भित्र्याउनका लागि खोलिएको फर्जी […]
अमेरिकी कार निर्माता कम्पनी टेस्ला इन्कर्पोरेसनले नयाँ मेगा फ्याक्ट्री निर्माण गर्ने घोषणा गरेको छ ।
टस्लाले चीनको सांघाइमा नयाँ मेगा फ्याक्ट्री निर्माण गर्न लागिएको सीईओ एलन मस्कले ट्वीटरमार्फत घोषणा गरेका हुन् । उक्त नयाँ ब्याट्री फ्याक्ट्री कम्पनीको ऊर्जा भण्डारण उत्पादन मेगाप्याकको निर्माण गर्न समर्पित हुने मस्कले बताएका छन्।
Tesla opening Megapack factory in Shanghai to supplement output of Megapack...
८ भदौ, काठमाडौं । अब नेपालमै सामसङ टिभी बन्ने भएको छ । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो । तत्कालका लागि टिभी मात्रै उत्पादन गर्ने गरी बन्न लागेको फ्याक्ट्रीको बुधबार शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र […]
काठमाडौं । नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले गत हप्ता रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यस्तै गरी गत असार १८ गते डिलरहरुले पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री अवलोकन गरेका थिए।उद्योगमा भएका अत्याधुनिक उपकरणहरु र उत्पादन प्रकृयाको बारेमा प्रत्यक्ष अनुभव दिने उदेश्यले उक्त कार्यक्रम आयोजना […]
मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले रुपन्देहीको ढक्दैस्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यस्तैगरी १८ असारमा पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री अवलोकन गरेका थिए ।उद्योगमा भएका अत्याधुनिक उपकरणहरु र उत्पादन प्रक्रियाबारे प्रत्यक्ष अनुभव दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको मंगलम पाइप्सले जनाएको छ । अवलोकन भ्रमणमा मंगलम पाइप्सका प्रबन्ध निर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला […]
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक फ्याक्ट्रीमा डुबानमा परेको छ । प्रहरीका अनुसार तिलोत्तमा–२ , देवकोटा पथमा रहेको सापकोटा फाइवर फ्याक्ट्री डुबानमा परेको हो । उक्त फ्याक्टरी डुबानमा पर्दा करिव ३५ लाख बराबरको क्षति भएको फ्याक्ट्रीमा मालिकले दाबी गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौड्यालले जानकारी दिए ।
काठमाडौँ । नेबिको बिस्कुटले आफ्नो ५७औं स्थापना दिवस मनाएको छ । सन् १९६४ मा स्थापना भएको कम्पनीले स्थापना दिवसको अवसर पारेर काठमाडौंको बालाजु र गौरीघाटमा फ्याक्ट्री संचालनमा ल्याएको छ ।कम्पनीले आफ्नो सेवालाई विस्तार गर्नका लागि नेबिको रिटेल्स प्राइभेट लिमिटेड मार्फत् काठमाडौंका बालाजु र गौरीघाट चोकमा दुईवटा फ्याक्ट्री आउटलेट संचालनमा ल्याएको छ । सो उद्घाटन नेबिको प्रालिका जेनेरल म्यानेजर केशव भट्टराई, कार्यकारी निर्देशक राजेश रौनियारले संयुक्त रुपमा गरेका हुन् ।कम्पनीले बिहान ७ बजेदेखि बेलुका ७ ब
काठमाडाैं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका कैयन् मिडिया 'फेक न्युज प्रोडक्सन फ्याक्ट्री' भएको ठोकुवा गरेका छन्। शुक्रबार ट्विटमार्फत पूर्वमन्त्री बाँस्कोटाले सत्यतथ्य पुष्टि गर्न नभई मिडियाले मालिकका इच्छा पूरा गर्न र कथाहरू बनाउने गरेका पनि आरोप लगाए। साथै पाठकप्रतिको जवाफदेहिताबाट मिडियाहरू मुक्त भएका भएका लेखेका छन्। पूर्वमन्त्री बाँस्कोटाले कटाक्ष गर्दै 'यो नै हाम्रो माैलिक पूर्ण प्रेस स्वतन्त्रता' भएको पनि लेखेका छन्। हिज