१९ साउन, काठमाडौं । राजस्व अनुसनधान विभागले १३ साउनमा काठमाडौंको टोखामा सुन तस्करले सञ्चालन गरेको फ्याक्ट्री सिल गर्यो । तस्कर समूहका नाइके दावा छिरिङ र उनको सम्पर्कका आरोपितको बयानका आधारमा विभागले टोखा फ्याक्ट्रीमा छापामारी गरी सिल गरेको थियो । विभागले शुक्रबार उक्त गोदाममा रहेका सामानहरुको विवरण संकलन सुरु गरेको छ । सुन भित्र्याउनका लागि खोलिएको फर्जी […]