मोरङ ३ (१)मा आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

मोरङ ३ प्रदेशसभा ‘क’ मा आज शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि बिहीबार कांग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका थिए । कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयन दर्ता गरिएको हो ।  कांग्रेसबाट मनोनयन दर्ता भए पनि बाँकी उम्मेदवारको मनोयन पुरानै कायम गरिएको छ ।आयोगका अनुसार उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइनेछ । उम्मेदवारको अन्तिम नामावली प

सम्बन्धित सामग्री

मोरङ- ३ (१) मा आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ । नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निमोनियाको कारण निधन भएपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो । जिल्ला निर्वाचन कार्यालयले आज उम्मेदवारी दर्ता हुने र त्यसमा दावी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन गरिने […] The post मोरङ- ३ (१) मा आज उम्मेदवारको मनोनयन दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मोरङ ३ (१) मा बिहीबार मनोनयन, चुनाव ४ मंसिरमै हुने

२३ कात्तिक, विराटनगर । मोरङ–३ को प्रदेशसभा ‘१’ का लागि निर्वाचन कार्यालयले बुधबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सो क्षेत्रबाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएपछि निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको हो । बिहीबार उम्मेदवारी दर्ता र शुक्रबार अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यतालिका […]