काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले वडा नम्बर २४ स्थित मखनटोलमा आगलागीबाट जलेका चारवटै घरको अनुगमन गरेकी छन् । बुधबार बिहान सुरूमा दयाराम श्रेष्ठको चारतले घरबाट आगलागी सुरू हुँदा अरू तीनवटा घरमा पनि क्षति भएको छ । क्षति भएका घरको अुनगमनसँगै उपप्रमुख डंगोलले घरमालिक दयाराम श्रेष्ठ, विनोदकुमार राजभण्डारीलगायतसँग कुराकानी गरेकी छन् । ‘आगलागी भएको जानकारीसँगै […]