गृहमन्त्री लेखकले भने-‘सेवाग्राही जनताको काममा ढिलाइ गर्ने छुट कर्मचारीलाई छैन’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त भएको बताएका छन्। गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशद्वारा आज आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन गर्दै उनले सुशासन र समृद्धिका पक्षमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए। गृहमन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने […]