गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता

पोखरा – गण्डकी प्रदेशमा अब निजी सवारी साधन प्रयोग गरी राइड सेयरिङ सेवा सञ्चालन गर्न कानुनी बाटो खुलेको छ । मंगलबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले ‘सवारी तथा यातायात व्यवस्था नियमावली’ पारित गरेसँगै राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवाहरू कानुनी रूपमा वैध भएका छन् ।  यातायात क्षेत्रमा बग्रेल्ती समस्याका बारेमा आँखा चिम्लेर प्रदेश सरकारले बलमिच्याइँ […]