‘हामीले राम्रो खेल्न सकेनौं’ – कतार प्रशिक्षक सान्चेज

कतार (हाम्रो खेलकुद) – आयोजक टोली कतारका प्रशिक्षक फेलिक्स सान्चेजले फिफा विश्वकप कतार २०२२ को उद्घाटन खेलमा पराजित भएपछि आफ्नो टोलीले राम्रो खेल्न नसकेको स्वीकारेका छन् । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै सान्चेजले इक्वेडर जितको हकदार रहेको बताए । ‘सुरुवातमा आज हामीसँग कुनै वहाना छैन । इक्वेडरलाई बधाई दिन चाहन्छु, उनीहरु जितको हकदार थिए । हामीले […]

सम्बन्धित सामग्री

नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दा कतार समूह चरणबाटै बाहिरियो

कतार विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दा कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । विश्वकपको इतिहासमा समूह चरणबाटै बाहिरिने कतार पहिलो आयोजक राष्ट्र पनि बनेको छ । सन् १९३० देखि हालसम्म विश्वकपमा आयोजक राष्ट्रले कम्तिमा समूह चरण पार गरेका छन् । समूह ए मा नेदरल्यान्ड्स र इक्वेडरले दुई खेलबाट ४–४ अंक जोडेका छन् । सबै टोलीले एक–एक खेल खेल्न बाँकी रहँदा कतार अंकविहीन छ ।&n

जब मेस्सी र रोनाल्डो चेस खेल्न बसे...

आजबाट फिफा विश्वकप फुटबल सुरु हुँदैछ। कतारमा हुँदै गरेको विश्वकपको पहिलो खेलमा आयोजक राष्ट्र कतार र इक्वेडर भिड्दैछन्। अहिले विश्वकै ध्यान कतारमा आकर्षित भइरहँदा इन्टरनेटमा एउटा फोटो भाइरल भइरहेको छ। फुटबलका दुई सुपरस्टार खेलाडीहरु चेस खेल्दै गरेको तस्विरले अहिले सामाजिक संजाल तातिएको छ। सो तस्विर लुइस भुट्टनका लागि एन्नी लिबोभिट्जले खिचेका…

मानेले विश्वकप गुमाए

सेनेगलका स्ट्राइकर साडिओ मानेले कतार विश्वकप गुमाएका छन् । घुँडाको शल्यक्रियापछि माने विश्वकप खेल्न नसक्ने सेनेगल फुटबल संघले जनाएको छ । बिहीबार मानेको एमआरआई भएको थियो । एमआरआईको रिपोर्टअनुसार मानेको शल्यक्रिया गर्नुपर्ने देखिएको...

मेस्सी र रोनाल्डोसहित चार खेलाडी पाँचौपल्ट विश्वकप खेल्दै

३० कात्तिक, काठमाडौं । आउने आइतबार कतारमा सुरु हुने फिफा विश्वकपका लागि सहभागी ३२ वटै राष्ट्रको आधिकारिक टोली सार्वजनिक भइसकेको छ । ३२ राष्ट्रका कूल ८३१ खेलाडी कतार विश्वकप खेल्न जानेछन् । जसमध्ये चार खेलाडी आफ्नो पाँचौ विश्वकप खेल्दैछन् । कतार विश्वकप अघि चार जनाले मात्र विश्वकपका पाँच संस्करण खेल्ने कीर्तिमान बनाएका छन् । अब […]

विश्वकप खेल्न अमेरिकी टोली कतार आइपुग्यो, अरु देश कहिले आउँदैछ?

दोहा – अमेरिकाको राष्ट्रिय फुटबल टोली फिफा विश्वकप कतार २०२२ को लागि बिहीबार कतार आइपुगेको छ। प्रतियोगिता सुरु हुनुभन्दा दश दिनअघि अमेरिकी खेलाडीहरू कतार आइपुगेका हुन् । यससँगै विश्वकपका लागि कतार आइपुग्ने अमेरिका पहिलो टोली बनेको छ। अमेरिकी टोली, ग्रेग बर्हाल्टरद्वारा प्रशिक्षित, पर्लमा मार्सा मलाज केम्पिन्स्कीमा बसिरहेको छ। उनीहरुले लगभग १५ किलोमिटर (नौ माइल) टाढा […]

एसिया छनोट खेल्न महिला क्रिकेट टोली आज मलेसिया जाने

काठमाडौं : १९ वर्षमुनिको एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली बुधबार मलेसिया जाँदैछ। छनोट खेलमा सहभागी हुन जाने १४ खेलाडी, प्रशिक्षक र चारजना अफिसियललाई नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नै कार्यक्रम गरी विदाइ गरेको छ।छनोट खेल मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म हुनेछ। एसिया छनोट प्रतियोगिताको विजेता टोलीले विश्वकप खेल्न पाउनेछ । छनोटमा नेपालसँगै भुटान, मलेसिया, कतार, युएई र थाइल्याण्ड छन्।नेपालले पहिलो खेल जेठ २० मा कतारसँग खेल्नेछ। आईसीसीले पहिलोपल्ट आयोजना गर्न लागेको म

‘म अझै धेरै खेल खेल्न सक्छु जस्तो लाग्छ’

काठमाडौँ – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको खेल जीवनबारे धेरैलाई चासो हुन्छ । उनले कतार विश्वकप २०२२ पछि पनि अन्तर्राष्ट्रिय खेल जीवनलाई निरन्तरता दिन्छन् वा दिँदैनन् भन्नेबारे धेरैले विभिन्न अड्कलबाजी गरिरहेका छन्। तर उनी स्वयम्‌ले भने यो निर्णय आफूमा निर्भर रहने भएकाले अनावश्यक प्रचार नगर्न आग्रह गरेका छन् । यदि उनले यसै विश्वकपलाई अन्तिम अन्तर्राष्ट्रिय  खेल […]

नेयमार भन्छन् -‘कतार विश्वकप मेरो अन्तिम विश्वकप’

एजेन्सी – ब्राजिली स्टार नेयमारले अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । उनले अब आफुमा फुटबल खेल्न शारीरिक भन्दा पनि मानसिक क्षमता सायद नरहेको बताएका छन् । नेयमारले ब्राजिलका लागि दुईपटक विश्वकप खेलेपनि उपाधि जिताउन सकेका छैनन् । सन् २०१४ मा घरेलु भुमिमा आयोजना भएको विश्वकपमा ब्राजिल सेमिफाइनलमा […]

साफ च्याम्पियनसिप खेल्न नेपाली फुटबल टिम माल्दिभ्समा

काठमाडौँ- साफ च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ । साफ च्याम्पियनसिपको तयारी खेलहरु सकेर नेपाली टोली कतार माल्दिभ्स पुगेको हो । नेपाली टिम सोमबार माल्दिभ्स जानअघि भारत र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको छ । आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित हुँदा भारतसँग नेपालमा भएको मैत्रीपूर्ण खेलमा एक […]