काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र पूर्वराजपरिवार सदस्य हिमानी शाहबीच भेट भएको छ। कतार राजदूतावासले काठमाडौँको सोल्टी होटलमा फिफा विश्वकप २०२२ को सन्दर्भमा आइतबार साँझ आयोजना गरेको भोजमा सरिक हुन पुगेका मेयर शाह र हिमानीबीच भेट भएको हो । भेटमा हिमानी शाहले बालेनलाई काठमाडौँको मेयरमा निर्वाचित भएकामा बधाई दिएकी बालेनको सचिवालयले जानकारी दिएको […]