नेपालमै ‘खानी’ इञ्जिनियर उत्पादन गर्दै केयू

२८ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू-विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर)को अध्यापन सुरु गर्ने भएको हो । देशभित्र ‘खानी’ इञ्जिनियरको अभाव महसुस गरी केयूले उक्त विषयको अध्यापन गरिने जनाएको छ । उक्त विषयमा […]

सम्बन्धित सामग्री

नेपालमा ग्रिन हाइड्रोजन उत्पादन सुरु

नेपालमा पहिलोपटक शतप्रतिशत स्वच्छ ऊर्जा अर्थात् ग्रिन हाइड्रोजन उत्पादन सुरु भएको छ । काठमाडौं विश्वविद्यालय (केयू)को ग्रिन हाइड्रोजन ल्याबले अनुसन्धान प्रयोजनका लागि बनाएको धुलिखेलस्थित स्टेसनबाट आइतबारदेखि ग्रिन हाइड्रोजन उत्पादन भएको हो । उत्पादनसँगै...

केयूको ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’ उत्पादन लक्ष्य

काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इन्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित केयूले यसका लागि ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’को अवधारणासमेत अघिसारेको छ । केयूद्वारा बुधबार आयोजित ‘नेपालमा खानी इन्जिनियरको महत्व, उपयोगिता तथा शैक्षिक अनुसन्धान’ विषयक अन्तरक्रियामा उपकुलपति प्रा. डा. भोला थापाले नेपालको सुन्दरता जोगाइराख्न डाँडा […]

नेपालमै ‘खानी’ इञ्जिनीयर उत्पादन गर्दै काठमाडौं विश्वविद्यालय

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनीयरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू-विज्ञान तथा माइनिङ इञ्जिनीयरिङ (खानी इञ्जिनीयर) को अध्यापन शुरू गर्ने भएको हो ।  देशभित्र ‘खानी’ इञ्जिनीयरको अभाव महसुस गरी केयूले उक्त विषयको अध्यापन गराइने जनाएको छ । उक्त विषयमा आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा अध्यापन शुरू गर्ने योजना रहेको विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले बताए ।  'देशमा रहेका खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनीयरको अभाव देखिएको छ, त्यसका लागि स्नातक तहमा चारवर्षे भू–विज्ञान तथा माइनिङ इञ्जिनीयरिङको अध्यापन शुरू गर्न लागेका हौँ,' उनले भने । नेपालमा खानीजन्य उद्योगको विकास हुँदै गए पनि जनशक्ति भने अभाव हुँदै गएको थापाको भनाइ छ । 'पाठ्यक्रमको मस्यौदा तयार गरिसकेका छौँ, खनिजको अन्वेषण, उत्खनन, प्रशोधन र उपयोगका लागि त्यसको गुणस्तरको सुनिश्चितता गर्नेबारे अध्यापन हुनेछ,' उनले भने  । उनका अनुसार विश्वविद्यालयले उक्त विषयमा वार्षिक ३० जना विद्यार्थीलाई अध्यापन गराउने छ । उक्त विषय नेपालमा नै पहिलो पटक अध्यापन हुनेसमेत जनाइएको छ । नेपालमा खानी इञ्जिनीयरिङ विषयको अध्यापन नभएका कारण खानी तथा भूगर्भ विभागमा दरबन्दीअनुसारको कर्मचारीको अभाव छ । विज्ञका अनुसार नेपालका विभिन्न स्थानमा उद्योग तथा सामग्री निर्माणका लागि आवश्यक पर्ने चुनढुङ्गा, कोइला, रातो माटो, ग्रेनाइट, सिङमर्मर, कोइला, सुन र बहुमूल्य र अर्ध–बहुमूल्य पत्थर (टुरमलाइन, एक्वामेरिन, रुवी र नीलमणि) रहेको छ ।  यस्तै केयूले शुरू गर्न लागेको भू–विज्ञान तथा माइनिङ इञ्जिनीयरिङ विषयलाई गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्न चासो देखाउँदै गत माघ दोस्रो साता केयूसँगै सम्झौता गरेको थियो ।    केयूले दुई साताअघि मात्रै काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न सम्झौता गरेको थियो । सम्झौतामा गाउँपालिकाको ४, २ र १ वडामा पर्ने बाइसेढुङ्गाबाट दुर्लुङखोला हुँदै चौतारीसम्म चार महीनामाभित्र सुरुङमार्ग अध्ययन गरी प्रतिवेदन तयार गर्नुपर्ने उल्लेख गरिएको छ । रासस

नेपालमै ‘खानी’ इञ्जिनियर उत्पादन गर्दै केयू

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू(विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर)को अध्यापन सुरु गर्ने भएको हो ।

नेपालमै ‘खानी’ इञ्जिनियर उत्पादन गर्दै केयू

काठमाडौँ, २ ८ फागुन । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू(विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर) को अध्यापन सुरु गर्ने भएको हो । देशभित्र ‘खानी’ इञ्जिनियरको अभाव महसुस गरी केयूले उक्त विषयको अध्यापन गरिने जनाएको छ । […]

प्रदेशमा प्रतिष्ठान विस्तार सुरू

चालु आर्थिक बर्षभित्रै पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने भएको छ ।होटल व्यवस्थापन र ट्राभल टुरिजममा नयाँ दक्ष जनशक्ति उत्पादन गरी स्वदेश तथा विदेशमा परिचालन गर्ने लक्ष्यका केयू र न्याथम बीच साझेदारी गरिएको अनुरुप प्रतिष्ठान विस्तारको योजना अगाडि बढाइएको हो ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक दक्ष […]

नाथमलाई त्रिविले समन्वय नगरेपछि केयूसँग समन्वय

त्रिभुवन विश्वविद्यालयले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)लाई प्रदेशमा विस्तार गर्ने सर्त राखेपछि काठमाडौं विश्व विद्यायलसँग अनुमति लिएको छ । होटल व्यवस्थापन र ट्राभल टुरिजममा नयाँ दक्ष जनशक्ति उत्पादन गरी स्वदेश तथा विदेशमा परिचालन गर्ने लक्ष्यका केयू र न्याथमबीच साझेदारी गरिएको होआइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक दक्ष जनशक्ति […]

ऊर्जा उत्पादन बढ्यो भन्दैमा ढुक्क भएर बस्नु हुँदैन

वातावरण इन्जिनियरिङमा विद्यावारिधि र सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गरेका डा. विजय थापा ऊर्जा र वातावरण विज्ञको रूपमा चिनिन्छन् । नर्वेजियन सरकारको सहयोगमा इनरजाइज नेपालको कार्यक्रम व्यवस्थापकसमेत रहेका उनीसँग सेभ द चिल्ड्रेनका साथै ऊर्जाका क्षेत्रमा काम गरेको अनुभव छ । इनरजाइज नेपाल कार्यक्रमले हाल काठमाडौँ विश्वविद्यालय (केयू) मा अध्ययन र अनुसन्धानमा सहायता गर्दै पनि आएको छ । […]