प्रदेशमा प्रतिष्ठान विस्तार सुरू

चालु आर्थिक बर्षभित्रै पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने भएको छ ।होटल व्यवस्थापन र ट्राभल टुरिजममा नयाँ दक्ष जनशक्ति उत्पादन गरी स्वदेश तथा विदेशमा परिचालन गर्ने लक्ष्यका केयू र न्याथम बीच साझेदारी गरिएको अनुरुप प्रतिष्ठान विस्तारको योजना अगाडि बढाइएको हो ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक दक्ष […]