बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको साढे दुई वर्ष बितिसक्दा पनि मृत्युको रहस्य अझै पत्ता लाग्न सकेको छैन। प्रहरीले उनको मृत्युलाई आत्महत्या भन्दै मुद्दा बन्द गरिदिए पनि फ्यानहरु भने आत्महत्या भएको मान्न तयार छैनन्।
यसैबिच अस्पतालका अटोप्सी स्टाफले सुशान्तको आत्महत्या नभई हत्या भएको दाबी गरेका छन्। कूपर अस्पतालमा सुशान्तको पोस्टमार्टमका…