जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले अहिले सम्मको प्रतिवेदन अनुसार २९ सय हेक्टर धान फल्ने क्षेत्र भएको मध्ये १३ हेक्टर मार्सीका खेत बगेका छन्।...
जिल्लाको मुसीनाकाबासीको बसाइँ नेपालमा भए पनि सम्पूर्ण कुरा भारतमै भर पर्नुपर्ने बाध्यता छ । उनीहरूले लामो समयदेखि यस प्रकारको समस्या भोग्दै आएका छन् । नेपाल–भारत सीमाअन्तर्गत पर्ने गढवा गाउँपालिका–८ मुसीनाकास्थित पहाडमा सुमित्रा कुमालको घर छ । पहाडको काखमा खरले छाएका तीनवटा टहरामा बुहारी र नातिनातिनासँग सुमित्रा बस्दै आएकी छन् । सुमित्राका दुई छोरासहित श्रीमान् मजदुरीका […]
गणतन्त्र र संघीयतासहितको व्यवस्था गरेर जारी भएको नेपालको संविधान कार्यान्वयन भएको ७ वर्ष पुगेको छ । यसको उपलक्ष्यमा सोमबार राज्यले हर्षबढाइँ गरेर खुल्लामञ्चमा गणतन्त्र दिवस मनायो । तर, मोरङ पथरीशनिश्चरे–५ का लगभग ५० वर्षीय उल्टा ऋषिदेवलाई न त गणतन्त्रले छोयो, न उनको जीवनयापन नै सहज छ ।संविधानले गाँस, बास र कपासलगायत मौलिक अधिकार सुनिश्चित गरेको छ । तर उल्टा ऋषिदेवको गाँसको टुङ्गो छैन, कपासको जोहो छैन, बास भने सडकको किनारामा फालिएको ह्युमपाइप मै छ । उनी यसैमा रात कटाउँछन् ।उनी सुनवर्षी&ndas
काठमाडौं, १४ असार । मंगलबार काठमाडौंमा बस्दै आएका शरणार्थीहरुले राजधानीमा धर्ना दिएका छन् । महाराजगञ्जस्थित राष्ट्रसंघीय शरणार्थी सम्बन्धि उच्चायुक्तको कार्यालय अगाडी शरणार्थीहरुले जुलुश प्रदर्शन गर्दै धर्ना दिएका हुन् । श्रीलंका, पाकिस्तान, सोमालिया, नाइजेरिया, इराक, बंगलादेश, रोहिङ्ग्या, म्यानमारलगायत देशका नागरिकहरुले उच्चायुक्तको कार्यालय अगाडी सोमबारदेखि धर्ना दिएका हुन् । साना साना बालबालिकाहरुलाई पनि धर्नामा राखिएको छ । […]
म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापा र उनकी श्रीमती खिरकुमारी थापा गोठमा बस्न बाध्य छन्। एक गास खानका लागि अरु कसैको आश गर्दै दाजुभाइको भैसी बाध्ने गोठमा बास बसेर मृत्युको प्रतिक्षा गर्न वाध्य भएका छन्।...
म्याग्दी : भनिन्छ– ८४ वर्ष काटिसकेका वृद्धवृद्धा देवतास्वरुप हुन्।’ सांसारिक मोह, माया, प्रलोभन र प्रपञ्चबाट पर भै भगवानको स्मरण, ध्यान र आराधनामा लाग्नु पर्ने उमेरका म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका ९६ वर्षिय खड्गबहादुर थापा र उनकी पत्नी खिरकुमारी थापा एक गाँस खानका लागि अरु कसैको आश गर्दै दाजुभाइको भैँसी बाध्ने गोठमा बास बसेर कालको प्रतीक्षा गर्न बाध्य छन्।समयले ९६ वसन्त पार गरे पनि जीवनमा कहिल्यै वसन्त (सुख) अनुभव गर्न नसकेका थापाले बिरक्तिएर पटकपटक आत्महत्या ग
गाँस, बास र कपास हाम्रा आधारभूत आवश्यकता हुन् । प्राकृतिक विपत्तिबाट आफू र आफ्नो ‘गाँस–कपास’ जोगाउन बास (घर) चाहिन्छ । यथार्थता यही हो कि घरले हामीलाई आश्रय मात्र नदिई व्यक्तिगत सरसामानलाई समेत ओत दिन्छ ।रोजगारीका अवसर, वातावरणीय कारण, शैक्षिक उद्देश्य, पारिवारिक पुनर्मिलन, पूर्वाधारको उपलब्धता जस्ता विभिन्न कारणले मानिसहरु नयाँ ठाउँमा बसाइँ सर्दछन् । बसाइँ नयाँ ठाउँको होस् वा पुख्र्योली थातथलोको, सहज बसाइँका लागि आफ्नै आवास होस् भन्ने सबैको एक सपना हुन्छ ।हालको कोभिडको जस्तो म
बेमौसमी वर्षाले गाँस, बास र बाँच्ने आधार खोसिएका किसान सरकारबाट राहत पाइएला कि भन्ने आशामा छन्, तर तीनै तहका सरकार आफैँ अलमलमा देखिन्छन्
अहिले बेमौसमी वर्षाले सुनजस्ता धानका पहेँलपुर बाला खेतमै...
सामान्यतया गाँस,बास, कपासको आवश्यकता पूरा गर्न नसक्नु नै गरिबी हो । तर, के हामीलाई थाहा छ ? गरिब हुनुमा हाम्रो नै गल्ती रहको हुन्छ । जसका कारण हामी गरिब बन्नु परेको छ ।
तनहुँ / तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का सन्त भुजेलको घर गत चैत ३१ गते आगलागीबाट नष्ट भयो । आगलागीबाट घरमात्र जलेन, घरमा भएका लत्ताकपडा र खाद्यान्न पनि नष्ट भयो । घर जलेपछि भुजेल परिवारको टहरोमा बास भएको छ । अर्थावस्था नाजुक रहेको यो परिवार अहिले गाँस न बासको अवस्थामा पुगेको छ । जलेकै घर छेउ रहेको...
The post घर जलेपछि टहरामा बास appeared first on Purbeli News.