काठमाडौँ– भारतले कोरोनाभाइरसविरुद्धको स्पुतनिक लाइटलाई प्रयोग गर्न अनुमति दिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले आपतकालीन अवस्थामा एक डोज लगाए पुग्ने स्पुतनिक लाइटलाई लगाउँन अनुमति दिएको हो । स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले रुसमा उत्पादन गरिको सो खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिएको ट्वीटमार्फत जानकारी दिए । सो खोप एक डोजमात्र लगाए पुग्ने रुसको दाबी छ […]