स्वेतगंगामा युरोपेलीको ३२ करोड लगानी

युरोपको एक निजी कम्पनी 'डोल्मा इम्प्याक्ट फन्ड' ले नेपाली जलविद्युत कम्पनी स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन पब्लिक लिमिटेड कम्पनीमा लगानी गरेको छ।

सम्बन्धित सामग्री

पालिकामार्फत भारतले नेपालमा २० करोड लगानी गर्ने हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालमा मनलाग्दी २० करोड लगानी नगर्ने बताएका छन् । नेपाल–भारतबीच बिहीबार भएको सम्झौताअनुसार भारतले नेपाल आफू खुसी २० करोड रुपैयाँँ खर्च गर्न सक्ने भनिएका बेला प्रधानमन्त्री प्रचण्डले भारतले पालिकामार्फत २० करोड रुपैयाँ लगानी पालिकामार्फत गरिने उनले जानकारी दिए । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले […] The post पालिकामार्फत भारतले नेपालमा २० करोड लगानी गर्ने हो : प्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोसीमा २० करोड लगानी प्रतिबद्धता

कोसी प्रदेशका कृषिजन्य उद्योगहरूमा २० करोड रूपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ।

सौन्दर्य व्यापारमा ४ करोड लगानी

धादिङ– सौन्दर्य व्यापारमा धादिङमा मात्रै करिब ४ करोड लगानी रहेको अनुमान गरिएको छ । जिल्लामा १ सयभन्दा बढी संख्यामा ब्युटिपार्लर छन् । सामान्य खालका त्यस्ता ब्युटिपार्लर सञ्चालन गर्दा २ लाख रुपैयाँ लगानी आवश्यक पर्छ । सोही हिसाबले धादिङमा ४ करोडभन्दा बढी लगानी रहेको आकलन गरिएको हो । यसबाट १ सय ५० जनाले रोजगारी पाएका छन् […]

च्याउखेतीमा १ करोड लगानी

गजुरी– पाँच वर्ष वैदेशिक रोजगारीबाट फर्केर विनोद पौडेलले च्याउखेतीमा १ करोड लगानी गरेका छन् । च्याउखती गर्नुपूर्व युएईमा कन्सल्टेन्सी म्यासेन्जरको काम गरेका पौडेलको कमाइ त्यति बेला राम्रै थियो । तर, उनलाई अर्काले दिएको रोजगारीभन्दा पनि नेपालमै केही गर्छु भन्ने सोचाइको साथ परिवारमा सल्लाहमा नेपाल फर्केका थिए । त्यसमा पनि च्याउखेतीको योजनामा परिवार सहमत नहुँदा पनि […]

पानी उद्योगमा १२ करोड लगानी

जिल्लाको पानी उद्योगमा करिब १२ करोड रुपैयाँ लगानी रहेको छ । शुद्ध पिउने पानी बजारमा पुर्‍याउने उद्देश्यले व्यवससायीले जिल्लाका विभिन्न स्थानमा रहेका १८ पानी उद्योगमा करिब ११ करोड ९९ लाख ४७ हजार रुपैयाँ लगानी गरेका हुन् । जिल्लामा सञ्चालनमा आएका पानी उद्योगहरूमा चालु पुँजी २ करोड ७६ लाख २० हजार रुपैयाँ रहेको घरेलु तथा साना […]

लिचीवन रिसोर्टमा नौ करोड लगानी

मलेखु बजारबाट दुई किलोमिटर भित्र सञ्चालनमा ल्याएको लिचविन रिसोर्टमा नौ करोड लगानी पुग्दै छ । कृषि पर्यटनमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित पारिवारीक वातावरणमा २०७६ सालबाट गजुरी गाँउपालिका वडा नं. २ वितलव (मायाटार) मा लिची बन रिसोर्ट सञ्चालनमा ल्याएको छ । लिची बन रिसोर्ट प्रालिले सञ्चालनमा ल्याएको रिर्र्सोट लिची बगैंचा, आभा कृषि तथा पशुपंक्षी फर्मले […]

साझेदारी कार्यक्रममा २० करोड लगानी

गुल्मीमा हेफर इन्टरनेशनल नेपालले आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रमअन्र्तगत पाँच वटा स्थानीय तहमा २० करोड लगानी गरेको छ । जिल्लामा सञ्चालित ५ स्थानीय तहका सम्बन्धित निकायसँग सम्झौता गरिएको १९ करोड ५३ लाख ६९ हजार ३ सय ५६ रुपैयाँको लागतमा सञ्चालित कार्यक्रमको समीक्षा गरिएको हो ।जिल्लाको मुसिकोट नगरपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका, धुर्काेट गाउँपालिका र इस्मा […]

भारू ७ सय करोड लगानी थप्दै हिरो इलेक्ट्रिक

हिरो विद्युतीय सवारीले सन् २०२५ सम्ममा आफ्नो व्यापार विस्तार गर्दैछ। यसको लागि कम्पनीले भारु ७ सय करोड लगानी गर्ने घोषणा गरेको छ।

राष्ट्र बैंकले एक अर्ब पाँच करोड लगानी गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न वर्गका बैंकहरुमा कुल एक अर्ब पाँचकरोड रुपैयाँ मुद्दती लगानी गर्ने भएको छ। बैंकले कुल लगानीमध्ये वाणिज्य बैंकमा८४ करोड, ‘ख’वर्गका बैंकमा १५ करोड७५ लाख र ‘ग’वर्गको बैंक तथा वित्तीय कम्पनीहरुमा पाँच करोड २५ लाख रुपैयाँ लगानी गर्ने भएको हो। बैंकको निक्षेप पाउन बैंकहरुले तय गरेको न्यूनतम पूँजीकोष कायम गरी सञ्चालन भएको कम्तीमा दुई वर्ष पुरा हुनुपर्नेछ।

कोरोना दोस्रो लहरका कारण बलिउडको ११०० करोड लगानी संकटमा

काठमाडौं। कोरोनाको दोस्रो लहरका कारण बलिउडको ११०० करोड लगानी संकटमा परेको छ। सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि मुम्बईलगायतका विभिन्न क्षेत्रमा लकडाउन जारी गरिएको छ। लकडाउनपछि चलचित्रको रिलिज तथा छायांकनसमेत रोकिएको छ। अहिले ११ चलचित्रको प्रदर्शन तथा थुप्रै चलचित्रको छायांकन रोकिएको छ। व्यापार विश्लेषक गिरीश वानखेडेका अनुसार २०२१ मा ५० चलचित्र रिलिज हुने तयारीमा थिए।