आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि बाजुरामा भुकम्पसम्म

 दिनभर आजमा तीन प्रदेशका प्रदेश प्रमुख पदमुक्त, प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप, राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसका शर्माले दिए उम्मेदवारी, गण्डकीमा राजनीतिक निकास दिन माओवादीको आग्रह, साइकल यात्रीलाई ठक्कर दिएको भन्दै बसमा आगजनी, बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प, ४१३ स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्प, दार्चुलामा भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु, […]

सम्बन्धित सामग्री

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

दिनभर आज प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन सभामुखको ध्यानाकर्षण, वैशाख ६ र ७ गते भिटामिन-ए तथा जुकाको औषधि खुवाइने, महासङ्घका अध्यक्ष ढकालद्वारा पदभार ग्रहणगायत समाचारले प्रमुख स्थान पाए । प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार परराष्ट्रमन्त्रीमा नायणप्रकाश साउद र भौतिक पूर्वाधार तथा यातायात […]

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी, सरकारले कोशी नामकरणबारे छानबिन समिति बनाउने, सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान, गृहमन्त्रालयका २५ जना अधिकारीको सरुवा, मेलम्चीको पानी सूर्यविनायकमा वितरण गर्न सम्झौतालगायत समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू : सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल […]

राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

सरकारले राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।...

आइजिपीमा सहमति हुन नसक्दा ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् अझै बस्न सकेन

काठमाडौँ । ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अझै बस्न सकेको छैन । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आइजिपी) नियुक्ति मुख्य एजेन्डा रहेको बैठकमा कसलाई बनाउने भन्ने सहमति हुन नसकेपछि ढिलाइ भएको एक मन्त्रीले प्रशासनलाई बताए । सम्बन्धित समाचार : मन्त्रिपरिषद् बैठक बस्दै, आइजिपी नियुक्त गर्ने तयारी बैठकमा सहभागी हुन सबै मन्त्रीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगिसकेका […]

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ। मन्त्रिपरिषद् बैठक वालुवाटारमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार (आज) २:३० बजेका लागि बैठक बोलाएका हुन् । बैठकले एमसीसीलगायत मन्त्रालयका नियमित प्रस्ताबसंगै केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको छ । आजको बैठकले एक जना वरिष्ठ सहसचिवलाई सचिव बढुवा गर्ने निर्णयसमेत गर्दैछ । सम्बन्धित समाचार:सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद् बैठक वालुवाटारमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार (आज) ४ बजेका लागि बैठक बोलाएका हुन् । बैठकले मन्त्रालयका नियमित प्रस्ताबसंगै अन्य केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको छ । आजको बैठकले एक जना बरिस्ठ सहसचिवलाई सचिव बढुवा गर्ने निर्णयसमेत गर्दैछ । सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा सिद्धराज राई नियुक्त

धरान / राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा धनकुटाका पत्रकार सिद्धराज राई नियुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहेका राईलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले राससको महाप्रबन्धकमा तीन जना पत्रकारको नाम प्रस्ताव गरेकी... The post राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा सिद्धराज राई नियुक्त appeared first on Purbeli News.

आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक केही बेरअघि मात्रै सुरु भएको हो । सम्बन्धित समाचार : साँझ ५ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै आजको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुन सक्ने आङ्कलन गरिएको छ ।