राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा सिद्धराज राई नियुक्त

धरान / राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा धनकुटाका पत्रकार सिद्धराज राई नियुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहेका राईलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले राससको महाप्रबन्धकमा तीन जना पत्रकारको नाम प्रस्ताव गरेकी... The post राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा सिद्धराज राई नियुक्त appeared first on Purbeli News.

सम्बन्धित सामग्री

पर्वतारोहणको प्रचारप्रसारमा रासस र एनएमएबीच सहकार्य

राष्ट्रिय समाचार समिति (रासस) र नेपाल पर्वतारोहण सङ्घ (एनएमए)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालको पर्वतारोहण क्षेत्रको प्रचारप्रसार गरी विश्व समुदायमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यअनुसार दुई संस्थाबीच समझदारी भएको हो । सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच राससका महाप्रबन्धक सिद्धराज राई र एनएमएका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । आगामी साउनदेखि लागू हुने …

राससले अब भिडियो सेवा पनि सञ्चालन गर्ने

राष्ट्रिय समाचार समिति (रासस) ले आफ्ना समाचार सेवाहरुको विविधिकरणका क्रममा श्रव्यदृष्य (भिडियो) सेवा पनि छिट्टै सञ्चालनमा ल्याउने भएको छ । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको उपस्थितिमा आज रासस केन्द्रीय कार्यालय, काठमाडौँमा रासस र फिल्म क्रिउ नेपाल प्रालि, नक्सालका बीच श्रव्यदृष्य सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको हो । श्रव्यदृष्य सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा राससका तर्फबाट महाप्रबन्धक सिद्धराज राई …

राससका नवनियुक्त अध्यक्ष झालाई स्वागत

काठमाडौँ,१२ असार । राष्ट्रिय समाचार समितिका नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई आइतबार केन्द्रीय कार्यालयका स्वागत गर्दै राससका महाप्रबन्धक सिद्धराज राई । तस्बिर : प्रदीपराज वन्त÷रासस