निगमलाई निजीकरण ! कर्मचारीले जनाए आपत्ति, न्यून पुँजी र अत्याधिक कर्जा लिएर कम्पनी मोडलमा जान नहुने

काठमाडौँ / राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनले अहिलेकै अवस्थामा निगमलाई कम्पनी मोडलमा लैजान नहुने स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया

सम्बन्धित सामग्री

वायुसेवा निगममा एक वर्षमा कसरी हरायो ४ अर्ब रुपैयाँ ?

नेपाल वायुसेवा निगममा एक वर्षमा ४ अर्ब रुपैयाँ तलमाथि गरेको देखिन्छ । कम्पनी मोडलमा जाने भनेर १३ असारमा गरेको निर्णयअनुसार ५० अर्ब चालु पुँजी मात्र भनिएको छैन, तत्काल शेयर जारी गर्ने रकमचाहिँ २० अर्ब रुपैयाँ मात्रै भनिएको छ ।

एनजीओ मोडलमा आएको पुँजी र प्रविधि दिगो हुँदैन

२५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका सिद्धान्तराज पाण्डे अहिले सेयर स्वामित्वसहित लगानीको मोडल ‘प्राइभेट इक्युटी फन्ड’ सञ्चालन गरिरहेका छन् । आईएफसी, स्पेसल क्लाइमेट चेन्ज फन्ड र डीएफआईडीको प्रत्यक्ष वैदेशिक लगानीसहित नेपाली लगानीकर्ताको कम्पनी डब्लूएलसीमार्फत बिजनेश अक्सिजन सञ्चालनमा छ ।