वायुसेवा निगममा एक वर्षमा कसरी हरायो ४ अर्ब रुपैयाँ ?
नेपाल वायुसेवा निगममा एक वर्षमा ४ अर्ब रुपैयाँ तलमाथि गरेको देखिन्छ । कम्पनी मोडलमा जाने भनेर १३ असारमा गरेको निर्णयअनुसार ५० अर्ब चालु पुँजी मात्र भनिएको छैन, तत्काल शेयर जारी गर्ने रकमचाहिँ २० अर्ब रुपैयाँ मात्रै भनिएको छ ।
कर्णाली प्रदेशका तीन जिल्लामा पाँच वर्षमा डेढ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । प्रदेशका जुम्ला, कालिकोट र मुगुबाट बितेको पाँच वर्षमा कुल एक अर्ब ५५ करोड ६० लाख ६७ हजार...
३१ साउन, काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले एक वर्षमा ६८ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश पुर्याएका छन् । महामारीपछि विदेश जाने क्रम ह्वात्तै बढेकाले गत आर्थिक वर्ष २०७८/७९मा विदेश जाने विद्यार्थीले ६८ अर्ब रुपैयाँ वैदेशिक शिक्षाका लागि खर्च गरेका हुन् । गत आर्थिक वर्षमा सेवा खाता अन्तर्गत नेपालको भ्रमण व्यय १९६.७ प्रतिशतले बढेर […]
एनसेलले एक वर्षमा नेपाल सरकारलाई २१ अर्ब ७५ करोड रूपैयाँ राजस्व तिरेको छ । एनसेलले सार्वजनिक गरेको नेशनल कन्ट्रिब्युसन ओभरभ्यु प्रतिवेदनमा सन् २०२१ मा २१ अर्ब ७५ करोड रूपैयाँ सरकारलाई कर तिरेको उल्लेख गरिएको छ ।
एनसेलले गत ५ वर्षमा सरकारलाई कर र शुल्क बापत १ खर्ब ४४ अर्ब रूपैयाँ राजस्व बुझाएको छ । ५ वर्षको समयमा सबैभन्दा बढी सन् २०१९ मा ३४ अर्ब ५६ करोड रूपैयाँ कर तिरेको छ,...
काठमाडौँ,५ साउन । गत आर्थिक वर्षमा बागलुङमा झण्डै रु सवा एक अर्ब राजस्व सङ्कलन भएको छ । यहाँ रहेका सङ्घीय तथा प्रदेश सरकार माताहतका कार्यालयले मात्रै उक्त राजस्व सङ्कलन गरेका हुन् । बागलुङमा रहेको आन्तरिक राजस्व कार्यालयसहितका कार्यालयले विभिन्न शीर्षकमा रु एक अर्ब २१ करोड छ लाख १७ हजार ९७७ राजस्व सङ्कलन गरेका छन् । […]
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबको एक वर्षमा १ अर्ब रूपैयाँको कम्पनी बन्ने लक्ष्य लिएको छ ।
शनिबार बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टमा आयोजना भएको रणनीतिक योजना बैठकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले आगामी आर्थिक वर्ष २०७९-८० को भिजन सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
अबको १ वर्षमा एक अर्ब नेपाली रूपैयाँको कम्पनी बन्ने...
लगानी बोर्डले आगामी ५ वर्षमा १० अर्ब अमेरिकी डलर लगानी भित्र्याउने लक्ष्य लिएको छ । बोर्डले आगामी ५ वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक–निजी–साझेदारी (पीपीपी)का परियोजना व्यवस्थापन गर्ने लक्ष्यसहितको रणनीतिक योजना बुधवार सार्वजनिक गरेको छ ।बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औं वार्षिकोत्सव समारोहमा लक्ष्यसहितको योजना सार्वजनिक गरे । समारोहलाई सम्बोधन गर्दै देउवाले दिगो विकास लक्ष्य प्राप्त गर्न कु
सरकारी विज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठानले पाँच वर्षमा १ अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने भएको छ । प्रतिष्ठानको पाँच वर्षे रणनीति (२०७७/२०८२) मा सम्भावित अनुसन्धान परियोजनाहरु र कार्यालय खर्च समेत गरी १.३८ अर्ब रुपैयाँ खर्च प्रक्षेपण छ । प्रतिष्ठानले पाँच वर्षमा कुल ३४२ वटा अनुसन्धान क्रियाकलापको लागि अर्ब रुपैयाँभन्दा बढी बजेट अनुमान गरेको छ […]
धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा साढे ३६ अर्ब भन्दा बढी खर्च गरेको छ । प्रदेश सरकारले चार आर्थिक वर्षमा साढे ८७ अर्ब भन्दा बढी बजेट गरेपनि विनियोजित बजेटको करिब ४२ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको हो । प्रदेश सरकारको चालु खर्च भन्दा पुँजीगत खर्च निकै कमजोर देखिएको छ ।७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार […]