एनजीओ मोडलमा आएको पुँजी र प्रविधि दिगो हुँदैन

२५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका सिद्धान्तराज पाण्डे अहिले सेयर स्वामित्वसहित लगानीको मोडल ‘प्राइभेट इक्युटी फन्ड’ सञ्चालन गरिरहेका छन् । आईएफसी, स्पेसल क्लाइमेट चेन्ज फन्ड र डीएफआईडीको प्रत्यक्ष वैदेशिक लगानीसहित नेपाली लगानीकर्ताको कम्पनी डब्लूएलसीमार्फत बिजनेश अक्सिजन सञ्चालनमा छ ।

सम्बन्धित सामग्री

यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णय

सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले लगानी कोषलाई रु पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार चुक्ता पुँजी कायम गर्न स्वीकृति प्रदान गरेको बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री शर्माले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव …

गैरआवासीय नेपालीको पुँजी, प्रविधि, अनुभव र सीपलाई राष्ट्रिय विकासमा प्राथमिकता

सरकारले आगामी आर्थिक वर्षमा गैरआवासीय नेपालीको पुँजी, प्रविधि, अनुभव र सीपलाई राष्ट्रिय विकासमा प्राथमिकता दिने भएको छ ।

स्वचालित प्रणालीबाट कम्पनी स्थापनादेखी पुँजी वृद्धिसम्मको सुविधा

विदेशी लगानीकर्ताहरुले अब स्वचालित प्रणालीबाटै नयाँ कम्पनी स्थापनादेखि पुँजी वृद्धिसम्मका सुविधा पाउने भएका छन् । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी नियमावली संशोधन गर्दै यस्तो सुविधाको व्यवस्था गरेको हो । संशोधन अनुसार विदेशी लगानीकर्ताले स्वीकृतिका लागि पेश गर्नुपर्ने विवरण तथा कागजात विद्युतीय प्रणालीमार्फत पेश गर्न सक्नेछन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना […]

बिमामा मर्जरको लहर, पुँजी वृद्धिसँगै क्षमता पनि बढ्दै

प्रविधि, कर्मचारीको सीप विकास, बिमित तथा लगानीकर्ताले पाउने प्रतिफलमा वृद्धि हुने विश्वास साढे सात दशकअघि सुरु भएको नेपालको बिमा व्यवसाय विभिन्न चरण पार गर्दै र परिपक्व हुँदै आएको छ । २००४ सालमा...

संकट टार्न, पुँजी र प्रविधि भित्र्याउन एनआरएनलाई ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई आर्थिक संकटबाट जोगाउनको लागि विदेशी लगानीका लागि आग्रह गरेका छन् ।नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरू देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् ।नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आयोजित एक कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले भने, “विश्वमा देखिएको […]

बाह्य पुँजी र प्रविधि भित्र्याउँछौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि बाह्य पुँजी र प्रविधि भित्र्याउने सरकारको तयारी रहेको बताएका छन् । बुधबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय विकास परिषद् बैठक उद्घाटन गर्दै ओलीले बाह्य जगत नेपालमा लगानीका लागि आतुर रहेकाले अब आर्थिक उन्नति र विकासको बाटोमा अलमलिन नहुने उल्लेख गरे । दीर्घकालीन सोचसहितको १५ औं योजना (आ.व.२०७६-७७–२०८०-८१) लाई अन्तिम रूप दिन परिषद् बैठक बसिरहेको छ ।