काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारमा वित्तीय शुसासन कायम गर्ने बताएका छन् । सदनमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा वित्तीय सुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गरिने बताएका हुन् । सरकारको मातहतमा रहेका केही सार्वजनिक संस्थालाई सरकारी स्वामित्व कम्पनी मोडलमा रुपान्तरण गरी पुँजी बजारमा सूचिकृत गर्दै लैजाने पनि बताए । […]