काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरेश्वमा रहेकाे महादेव मन्दिरको दर्शन गर्नुभएको छ ।
बुधवार बिहान अध्यक्ष ओलीले त्रिपुरेश्वरमा रहेकाे महादेव मन्दिरको दर्शन गर्नुभएको हो । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनुपूर्व अध्यक्ष ओलीले महादेव मन्दिरको दर्शन गर्नुभएको हाे ।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नम्बर १ का उम्मेदवार किरण पौडेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिँदै काठमाण्डौका धा...