राष्ट्रिय सभागृह अगाडि बालेन समर्थकको ‘धर्ना’, प्रशंसासँगै खबरदारी (भिडियोसहित)

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकाको मत परिणाम आउने क्रम जारी छ । हालसम्म वडा नम्बर १ र २ को मत गणना सकिँदा दुुई वटै वडामा नेकपा एमालेका उम्मेदवारले जित निकालेका छन् । तर, मेयर पदका हकमा भने काठमाडौं महानगरपालिकाको पछिल्लो अपडेट अनुसार स्वतन्त्र उम्मेदवार बालेन साह अग्रस्थानमा छन् । यस्तै नेकपा एमाले र ...

सम्बन्धित सामग्री

बालेन र सुनिताको सपथग्रहण आज

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले सोमबार सपथग्रहण गर्दैछन्।कामपा प्रशासन विभागका अनुसार बिहान ११ बजे महानगरका मुख्य निर्वाचन अधिकृतले प्रमुख साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।यसलगत्तै प्रमुख साहले उपप्रमुख डंगोललाई र त्यसपछि ३२ वडाका अध्यक्षलाई शपथग्रहण गराउने कार्यक्रम छ। त्यसलगत्तै कामपा प्रहरी बलको निजी सुरक्षाकर्मी र सवारीसाधन उनीहरूलाई लिन राष्ट्रिय सभागृह पुग्नेछ।

बालेनको पक्षमा लहर, तस्वीरहरू

काठमाडौं : काठमाडौं महानगरको भावी मेयरका रूपमा बालेन्द्र साह निर्वाचित भएका छन्। अहिले निर्वाचन आयोगले औपचारिक नतिजा सुनाउन बाँकी छ। यसैबीच उनका समर्थनमा राष्ट्रिय सभागृह अघि भिड लागेको छ।उनको पक्षमा नाराबाजी गर्दै समर्थकले, 'अबको केही घन्टामा, बालेन साह सत्तामा' लगायतका नारा लगाइरहेका छन्।बालेन विजयी हुँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमा र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले तेस्रो स्थान हासिल गरेका छन्।केही तस्वीर झलक :

जीत सुनिश्चित भएपछि बालेन पुगे मतगणनास्थल राष्ट्रिय सभागृह

काठमाडौं : काठमाडौं महानरपालिकाको प्रमुख पदमा जीत सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) एका बिहानै मतगणना स्थल प्रदर्शनी मार्गस्थित  राष्ट्रिय सभागृह पुगेका छन्। अब केही मत गन्न बाँकी रहँदा उनी जीत नजिक छन्। काठमाडौं महानगरमा अब २२ हजार  ५ सय ६४ मत गन्न बाँकी छ।  २२ हजार मत गन्न बाँकी हुँदा बालेन भन्दा २० हजार १ सय १० मतान्तरले अगाडि छन्।  पछिल्लो परिणाम अनुसार  प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजार ७ सय १८ मत पाएका छन्।  उनलाई

बालेन एकाबिहानै मतगणनास्थलमा, बधाई दिनेको ओइरो

काठमाडौँ। काठमाडौँका स्वतन्त्र मेयर उम्मेदवार बालेन साह मतगणनास्थल राष्ट्रिय सभागृह भृकुटीमण्डप पुगेका छन् । एकाबिहानै गणनास्थल पुगेका बालेनलाई उनका समर्थक एवम् शुभचिन्तकले अग्रिम बधाई दिएका छन् । बालेनको जित निश्चित जस्तै भएपछि समर्थकले बधाई दिन थालेका हुन् । अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी काँग्रेसकी सिर्जना सिंहले ३४५७० मत […]

काठमाडौं महानगरमा बालेनको अग्रतापछि मतगणनास्थल बाहिर समर्थकको भीड (भिडियो)

काठमाडौं– काठमाडौं महानगरपालिकाको प्रारम्भीर मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएपछि मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर उनका समर्थकको भीड लागेको छ । शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका हुन्।

सभागृह भित्र बालेन्द्र मतगणना हेर्दै, बाहिर समर्थक नाराबाजी गर्दै

काठमाडौं : राष्ट्रिय सभागृह बाहिर अहिले काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) का समर्थकहरु भेला भएका छन्। उनीहरुले बाहिर ‘सागर बसन्ते कृष्णे, बालेन्द्र नै हो जित्ने’ भन्दै नाराबाजी गरिरहेका छन्। राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा बालेनले अग्रता कायम गरिरहेका छन्। मतगणनास्थलमा बालेन आफै उपस्थित छन्। गठबन्धनबाट नेपाली कांग्रेसकी…

बालेनले अग्रता बनाएपछि समर्थकको हुटिङ

काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । उनले अग्रता बनाएपछि समर्थकले राष्ट्रिय सभागृह अगाडि भेला भएर उनको पक्षमा हुटिङ थालेका छन् । उनले ५२ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ र एमालेका उम्मेदवार केशव स्थापितले ४३ मत पाएका छन् । राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ।  बालेनकै उम्मेदवारीका कारण काठमाडौंको नतिजालाई चासोका साथ हेरिएको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले गराए उम्मेदवारी दर्ता

काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वतन्त्र हैसियतमा आइतबार राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनले आजै आफ्नो चुनावी घोषणापत्र पनि सार्वजनिक गरेका छन् । शाहको उम्मेदवारी चर्चाको विषय बनेको छ।

र्‍यापर बालेन शाहले दिए काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले उम्मेदवारी दर्ता गर्नुभएको छ । शाहले स्वतन्त्र हैसियतमा आइतबार राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । युवाहरुमाझ चर्चित रहेका र्‍यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आउनु भएको थियो । पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी […]

स्वतन्त्र उम्मेद्वार बालेन शाहले गराए उम्मेदवारी दर्ता

काठमाडौं, ११ वैशाख । र्यापर बालेन शाहले काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । शाहले आइतबार निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ‘हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं’ भन्ने नारासहित समर्थकहरुकाबीच पुगेका बालेनले मेयरमा उम्मेदवारी दिएका हुन् ।