सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार शुरु भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत शान डी फिल्डरले रेमिट्यान्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता भएसँगै बिदेशमा रहेका नेपालीहरुले रिया मनी ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका, यूरोप तथा […]

सम्बन्धित सामग्री

सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार शुरू भएको छ । विदेशमा रहेका नेपालीहरूले रिया मनी ट्रान्सफर सेवा प्रयोग गरी अमेरिका, यूरोपलगायत १६० देशहरूबाट सिटी एक्सप्रेसमार्फत खल्ती एपमा रकम पठाउन सकिने जानकारी दिइएको छ । सम्झौतामा सिटी एक्सप्रेसका तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सावन डी फिल्डरले हस्ताक्षर गरेका हुन् ।  सिटी एक्सप्रेसले १५ वर्षदेखि संसारभरबाट नेपालमा विप्रेषण सेवा प्र