काठमाडौं । मलेसियन लगानीको दूरसञ्चार कम्पनी एनसेल पब्लिक कम्पनी भए पनि सर्वसाधारणका लागि भने सेयर जारी गरेको छैन । तर, यो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को ओभर दि काउन्टर (ओटीसी) भने प्रतिकित्ता नै १ लाख २४ हजार १ सय रूपैयाँमा कारोबार भएको छ । एनसेलको गत १९ साउनमा एक कित्ता मात्रै सेयर किनबेच […]
The post एनसेलको एक कित्ता सेयर १ लाख २४ हजारमा खरिद–बिक्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.