१० साउन, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । लिलाम बढाबढ प्रक्रियाबाट संस्थापक समूहको १२ हजार ५८७ कित्ता सेयर लिलाम बिक्री गर्न लागिएको फाइनान्सले जनाएको छ । फाइनान्सको सेयर खरिद गर्न साउन १४ गतेदेखि भदौ ८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सेयरको बोलकबुल मूल्य न्यूनतम मूल्य ३०० […]