७ भदौ, काठमाडौं । १५ वर्षको स्वनिर्वासनपछि थाइल्याण्डका प्रभावशाली नेता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वेदश फर्किए । स्वदेश फिर्तीसँगै सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि आठ वर्षका लागि जेल चलान भएका छन् । तर थाक्सिन अहिले एक अस्पतालमा छन् । अधिकारीहरु भन्छन्-‘उनको मुटुमा समस्या रहे नरहेकोबारे चेकजाँच गरी स्वास्थ्यलाभका निम्ति अस्पतालमा राखिएको हो । विगतमा आफ्नो […]