डलरको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै अमेरिकी एक डलरको मूल्य अहिलेसम्मकै उच्च रहेको छ । जसको खरिद दर १२६ रुपैयाँ २७ पैसा र बिक्री दर […]

सम्बन्धित सामग्री

अमेरिकी डलर अहिलेसम्मकै उच्च

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल राष्ट्र बैङ्कले शुव्रmबारका लागि एक अमेरिकी डलरको बिव्रmीदर मूल्य १३४ रुपियाँ १५ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १३३ रुपियाँ ५५ पैसा रहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

डलरको भाउ बढ्दा सामान महँगिने

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेपछि त्यसको असर नेपाली बजारमा पर्ने भएको छ।

१ डलरको मूल्य १३३ रुपैया १४ पैसा पुग्यो, नेपाली रुपैयाँ हालसम्मकै कमजोर

काठमाडौं : अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। बिहीबार १ डलरको नेपाली मूल्य १३३ रूपैयाँ १४ पैसा पुगेको छ। नेपाली रुपैयाँ बिहीबार अहिलेसम्मकै कमजोर भएको हो। डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। यसबेला रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन्। डलरको वृद्धिले निर्यात व्यापारलाई…

नयाँ उचाइमा अमेरिकी डलर

अमेरिकी डलरको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ । शुक्रबार अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको छ । डलरको मूल्य बढेसँगै नेपाली रुपियाँको अहिलेसम्मकै धेरै अवमूल्यन भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार शुक्रबार एक अमेरिकी डलरको मूल्य (बिक्रीदर) १३२ रुपियाँ छ पैसा र (खरिददर) १३१ रुपियाँ ४६ पैसामा कारोबार भएको छ । डलरको यो मूल्य अहिलेसम्मकै उच्च बिन्दु हो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलरको मूल्य अहिलेसम्मकै उच्च

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    आज डलरको खरिद दर १३० रुपैयाँ ८१ पैसा र बिक्री दर १३१ रुपैयाँ ४१ पैसा रहेको छ। यो डलरको अहिलेसम्मकै उच्च रेट हो ।  युरो एकको खरिद दर १२५ रुपैयाँ २२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७९ पैसा रहेको छ।   बेलायती पाउण्ड एकको खरिद दर १३९ रुपैयाँ ५९ पैसा र बिक्री दर १४० रुपैयाँ २३ पैसा रहेको छ। कतारी रियाल

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलरको मूल्य अहिलेसम्मकै उच्च

नेपाल राष्ट्र बैंकले बुधबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै अमेरिकी एक डलरको मूल्य अहिलेसम्मकै उच्च रहेको छ ।  जसको खरिद दर १२६ रुपैयाँ २७ पैसा र बिक्री दर १२७ रुपैयाँ ३० पैसा रहेको छ। युरो एकको खरिद दर १३० रुपैयाँ ४५ पैसा र बिक्री दर १३१ रुपैयाँ ०७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ३३ पैसा र बिक्री दर १५३ रुपैयाँ ०५ पैसा रहेको छ। कतार

हालसम्मकै उच्च बिन्दुमा पुग्यो डलर, नेपाली मुद्रा अहिलेसम्मकै कमजोर

अमेरिकी डलरको सामू नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । आज नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुग्दा नेपाली मुद्रा इतिहासकै कमजोर स्थितीमा आइपुगेको जनाएको हो ।राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको सटही विनिमयदर १२४.२५ रुपैयाँ छ । यस्तै, यसको खरिददर १२३.६५ रुपैयाँ छ । जुन, अहिलेसम्मकै उच्च बिन्दु हो । विश्वव्यापीरूपमा फैलिइरहेको कोरोना महामारी यता नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बन्दै छ ।नेपाली रुपैयाँको तुलनामा डलर बलियो बन्दा

आमनागरिकले नबुझेको आयल निगमको घाटा

पेट्रोलियमको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र अमेरिकी डलरको मूल्य बढ्नु प्रमुख कारण रहेको निगमले बताइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धिसँगै नेपालमा डिजेल-मटीतेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च हुन पुगेको छ । पेट्रोलियम पदार्थको मूल्य […]

उकालो लाग्यो डलरको मूल्य, एक डलरकै १२१ रुपैयाँ

अमेरिकी डलरको भाउ फेरि उकालो लाग्न थालेको छ । वि.सं.२०७७ साल वैशाख १० गते अहिलेसम्मकै उच्च मूल्यमा पुगेको डलर फेरि उकालो लागेको हो । उक्त मितिमा डलरको मूल्य १२३.२४ रुपैयाँसम्म पुगेको थियो । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको भाउ तोक्दै एक डलरको १२१.६९ रुपैयाँ तोकेको छ ।यसअघि, २०७७ साल असार ९ गते पनि डलरको मूल्य यही थियो । त्यसको डेढ वर्षपछि फेरि डलरको भाउ पुरानै अवस्थामा पुगेको हो । यद्यपी, आज कायम भएको मूल्य अहिलेसम्मकै उच्च भने होइन । बिक्री दर १२१.६९ रुपैयाँ कायम भएको डलरको खरिद दर १२१.०९ रुप

२२ दिनमा २ रुपैयाँले घट्यो अमेरिकी डलरको मूल्य

अमेरिकी डलरको नेपाली रुपैयाँ बलियो बन्न थालेको छ । कात्तिक २ गते अहिलेसम्मकै उच्च मूल्यमा पुगेको अमेरिकी डलर त्यसयताको २२ दिनमा २.९ रुपैयाँले घटेको हो । कात्तिक २ गते एक अमेरिकी डलरको सटही दर अहिलेसम्मकै उच्च १२०.८५ रुपैयाँ पुगेको थियो । २२ दिनपछि आज कात्तिक २४ गते घटेर ११८.७६ रुपैयाँमा आइपुगेको राष्ट्र बैंकले बताएको छ ।खासगरी, अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ (भारू) बलियो बन्दा नेपाली रुपैयाँ समेत बलियो बनेको हो । कोभिड–१९ को महामारीका कारण धरासायी बनेको भारतको अर्थतन्त्र सुधारिन थाले