म्याग्दी : म्याग्दीका विभिन्न नदी तथा खोलामा निर्माणको चरणमा प्रवेश गरेका १८ वटा जलविद्युत् आयोजनामध्ये कुनै आयोजनाको निर्माण प्रक्रिया सुरू भएको छ भने कुनै आयोजनामा स्थानीयले अवरोध गरेका छन्।म्याग्दीका प्रमुख नदी कालीगण्डकी, रघुगंगा, म्याग्दी नदी र खोलामा १८ वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। निर्माणाधीन १८ वटा जलविद्युत् आयोजनाबाट ६६२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ।दुई विद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन्। विद्युत् प्राधिक