अधिवेशनले अध्यक्ष सर्वसम्मत निर्वाचित गरे पनि अन्य पदाधिकारी भने चयन गरेको छ । नवनिर्वाचित कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिइन् ।
नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटी अध्यक्षमा गायत्री गुरुङ चयन भएकी छिन् । माओवादी केन्द्रको पोखरामा सम्पन्न गण्डकी प्रदेशको प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा २२९ सदस्यीय नयाँ कमिटी चयन गरेको हो...
नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) गण्डकी प्रदेशमा अध्यक्षबाहेक पदाधिकारी छनोट नगरी कमिटी गठन गरेको छ । माओवादी केन्द्रको पहिलो प्रदेश अध्यक्षमा यायत्री गुरुङ चुनिएकी छन् ।
कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छन् । शनिबार पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रदेश समितिको प्रथम अधिवेशनले उनको अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो । अध्यक्षमा चयन नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतक पनि हुन् । उनी अखिल […]
काठमाडौं : नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी छन्। आज बिहान गुरुङलाई अध्यक्ष सर्वसम्मत रुपमा चयन गरेको हो।शनिबारदेखि पोखरामा जारी अधिवेशनले २८ सदस्य पछि थप्ने गरी २२९ सदस्यीय कमिटी चयन गरिएको माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिए।अध्यक्ष पदका लागि आकांक्षी बढी नै देखिएपछि प्रदेश सदस्य निर्वाचित गर्दै पहिलो बैठकमा गुरुङलाई अध्यक्ष प्रस्ताव गरी निर्वाचित गरिएको उनले बताए । प्रदेश कमिटी उपाध्यक्ष, सचिव सहितका ८ पदाधिकारी आगामी
कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिकाे अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छन्।प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम अधिवेशनले उनकाे अध्यक्षतामा २०१ सदस्यीय समिति निर्वाचित गरेको हो। अध्यक्षमा चयन भएका नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकसमेत हुन्। उनी अखिल नेपाल […]
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम अधिवेशनले उहाँका अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो । अध्यक्षमा चयन हुनुभएका नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकसमेत हुनुहुन्छ । उहाँ अखिल […]
नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ चयन भएकी छिन् । पोखरामा सम्पन्न अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
गण्डकी प्रदेश कार्यालय सदस्य उनी गण्डकी प्रदेशसभा सांसद पनि हुन् । माओवादीले गण्डकीमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भएको छ । यसअघि २०१ सदस्यीय भनिएकोमा २८ सदस्य थपिएको हो ।
पर्वत : गत असार १ गते मादी नदीमा आएको बाढीका कारण घर गुमाएका कास्कीको मादी गाउँपालिका–१ सोंदा र आसपासका पीडितहरूलाई गण्डकी प्रदेश सरकारले राहत वितरण गरेको छ।प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, बिनाविभागीय मन्त्री डोवाटे विश्वकर्मा, माओवादी केन्द्रका प्रमुख सचेतक गायत्री गुरुङ, पूर्व मन्त्री यज्ञबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीलगायतको टोलीले पीडितलाई गाउँमै पुगेर राहत रकम हस्तान्तरण गरेको हो।बाढीका कारण प