कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिकाे अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छन्।प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम अधिवेशनले उनकाे अध्यक्षतामा २०१ सदस्यीय समिति निर्वाचित गरेको हो। अध्यक्षमा चयन भएका नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकसमेत हुन्। उनी अखिल नेपाल […]