पोखरा : नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुसुम) चयन भएकी छन्। शनिबारदेखि पोखरामा जारी रहेको प्रदेश अधिवेशनले कुसुमलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो।
शनिबार सुरु भएको प्रदेश अधिवेशनमा आकांक्षीहरु धेरै भएपछि प्रदेश सदस्य मात्र निर्वाचित भएका थिए। प्रदेशको पहिलो बैठकबाट अध्यक्ष तोक्ने गरि आइतबार नै…