मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमै अन्योल, दिनहुँजसाे बालुवाटार धाउँछन् प्रचण्ड-माधव

काठमाडौं : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागीबीच शनिबार बिहान छलफल भएको प्रचण्ड सचिवालयले जनाएका छ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने काठमाडौंबाहिर रहेकाले बैठकमा सहभागी नभएको यादवका स्वकीय सचिव महेश चौरसियाले बताए। यसअघि शुक्

सम्बन्धित सामग्री

बालुवाटार पुगे ओली, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका हुन्। बुधवार प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका थिए। आजै मन्त्रिपरिषद विस्तारबारे सत्ता गठबन्धनको बैठक बस्ने कार्यतालिकासमेत थियो। यद्यपि गठबन्धनको बैठक नबस्ने प्रधानमन्त्रीको सचिवालयले जनायो।

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं, असोज १३ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएको छ । आजको भेटवार्ताको क्रममा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । गठबन्धनमा रहेका चार दलबाट मन्त्री समावेश गरेर मन्त्रिपरिषदलाई पूर्णता दिने पूर्व तयारीको रुपमा आजको बैठकलाई हेरिएको छ । स्रोतका अनुसार आजै माओवादीको स्थायी कमिटी बैठकसमेत […]

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरू

लामो समयदेखि हुन नसकेको मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरू भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका लागि ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेश र नयाँ दल दर्ताका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको छ । गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । गठबन्धनकै दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश खारेज नहुँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने म...

बालुवाटार बैठकमा जुटेन सहमति, मन्त्रिपरिषद् विस्तार केही दिन ढिला हुने

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन थप केही समय लाग्ने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि कुनै सहमति जुट्न नसकेको हो ।  प्रधानमन्त्री देउवाले शुक्रवार नै गठबन्धनका नेताहरूसँग मन्त्रीको नाम मागे पनि सत्ता साझेदार दलले मन्त्रीको नाम दिएका छैनन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीविरुद्धको रिट सर्वोच्च अदालतमा रहेको र त्यसको टुंगो लागेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्न प्रस्ताव गरेका थिए । &l...

बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ दलका चार शीर्ष नेताबीच छलफल

काठमाडौं : सत्ता गठबन्धनले मन्त्रिपरिषद बिस्तारका लागि मंगलवार साँझ फेरि छलफल गर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक निर्णयविहीन भएको हो। गठबन्धनमा रहेका दलहरुबिचको भागबण्डा मिलाउन भन्दै नेताहरुले छलफल गर्दै आएको भए पनि सहमतिबारे कुनै विषय सार्वजनिक गरेका छैनन्। बालुवाटार स्रोतका अनुसार मंगलवार विहानको बैठकले…

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवाले आइतबार सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल भएको छ । सोमबारसम्म मन्त्रिपरिषद विस्तार गरिसक्ने देउवाको तयारी रहेको बालुवाटार निकट स्रोतले […]

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रचण्ड बालुवाटारमा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । प्रचण्डले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाई सकेको भए पनि नेकपा (एमाले) को माधव कुमार नेपाल समूह सरकारमा आउने वा नआउने भन्नेबारे टुङ्गो नलाग्दा मन्त्रिमण्डल बिस्तार रोकिएको छ । प्रधानमन्त्री […]

मन्त्रिपरिषद् विस्तार तयारीमा प्रधानमन्त्री देउवा

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌ विस्तार तयारी गरेका छन्।प्रधानमन्त्रीले आज केही मन्त्री थप गर्न लागेका बालुवाटार स्रोतले जानकारी दिएको छ। असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले मन्त्रिपरिषद्‌लाई हालसम्म ६ सदस्यीय मात्रै बनाउन सकेका छन्‌।देउवाले २९ गते आफूसँगै चार मन्त्रीलाई शपथ गराएका थिए। त्यसपछि देउवाले गत आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए। मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल गर्न म