काठमाडौं, माघ १२ । निर्वाचन आयोगसँगै प्रमुख प्रतिपक्षी एमाले, सत्तारुढ दल नेपाली कांग्रेसको शेखर कोइराला गुट आगामी बैशाखमा स्थानीय तहको निर्वाचन हुनुपर्ने पक्षमा छन् । आयोगले बैशाखमा चुनावका लागि कुनै कानूनले नरोक्ने दाबी गर्दै गर्दा सरकार भने संविधानसंग बाझिएको कानून संसोधन गरेर चुनावको तिथी तोक्ने गृहकार्यमा जुटेको छ । तर समयमै निर्वाचन नहुँदा स्थानीय तहमा […]