काठमाडौं । नेपाल यातायात राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले ६५ प्रतिशत स्वरोजगार बनाउने यातायात उद्योगलाई सामाजिक सुरक्षा कोषमा बाइपास गरेर लागू गर्न नसक्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघले योगदानमा आधारित सामाजिक सुरक्षा आजको आवश्यकता विषय राष्ट्रिय गोष्ठीमा बोल्दै अध्यक्ष स्वाँरले यस्तो बताउनुभएको हो । उहाँले सरकारले सामाजिक सुरक्षा कोषमा आवद्धताको […]
सिमकोट – सीमा सुरक्षा बलले चीनसँगको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको अनुगमन गरेको छ। हिल्सास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बीओपी)ले नेपाल–चीन सीमाना टाकुलेस्थित ११ नम्बर सीमा स्तम्भको अनुगमन गरेको हो। उच्च क्षेत्रमा रहेको उक्त सीमा स्तम्भ आसपासको हिउँ पग्लेपछि बीओपीको टोली पुगेको सशस्त्र प्रहरी ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक शंकरसिंह धामीले बताए। […]
एजेन्सी । पश्चिमा देशहरुको आलोचनाका बीच रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अध्यक्षता गरेको छ । रुस–युक्रेन युद्धका कारण विश्वभर रुसको आलोचना भईरहेको बेला सुरक्षा परिषद्को अध्यक्षता गर्ने मौका पाएको हो । तर, रुसको अध्यक्षमा बुधबार बसेको परिषद्को बैठक केही देशहरुले भने बहिष्कार गरेका छन् । राष्ट्रसंघीय सुरक्षा परिषद्मा १५ राष्ट्र रहेका छन् । उनीहरुले पालैपालो […]
प्राधिकरणले आइकाओ १० सदस्यले टोलीले नेपालको आठ क्षेत्रमा गरेको अडिट गरेको थियो। पत्रकार सम्मेलनमा प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले एशिया प्रशान्त क्षेत्र र विश्वको हवाई सुरक्षा परिपालनदर नेपालको उच्च रहेको बताए।...
जनकपुरधाम – सप्तरी प्रहरीले चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। सोमबारदेखि सुरु हुन लागेको दशैँ तथा दिपावली एवं छठ पर्वलाई लक्षित गर्दै सप्तरीमा करिब ७ सय प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए। चाडपर्व अवधिमा सवारी दुर्घटना, चोरी, डकैती, लुटपाट, विष्फोटक पदार्थको […]
काठमाडौँ । बागमती प्रदेश प्रहरीले चाडपर्व (बडा दसैँ, शुभ दीपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बनाएर बुझाएर एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् । चाडपर्व सुरु भइसकेको अवस्थामा सो समयमा हुने आपराधिक गतिविधिहरूलाई न्यूनीकरण एवं नियन्त्रण गरी […]
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछिको सरकारले माओवादीलाई पुल्पुल्याएर जे/जति निर्णय गर्यो, त्यसैले देशमा अर्को द्वन्द्वको बीजारोपण गरेको हो।
...
वीरगञ्ज– पर्सा प्रहरीले जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ। नजिकिएको दशैँ, तिहार र छठजस्ता चाडवाडको समयमा हुनसक्ने अपराधिक घटना न्यूनिकरणको लागि प्रहरीले जिल्लाभरि चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु गरेको हो। जसअनुसार चाडपर्वको बेलामा धार्मिक आस्थामा आँच नआउने गरी शक्तिपीठहरुमा नित्य पूजा, अर्चना गर्ने व्यवस्था मिलाइएको छ। दसैंमा मठ, मन्दिर, पोखरी तथा घाटहरुमा श्रद्धालुहरुको […]
एजेन्सी। संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले सोमबार आपत्कालीन बैठक गर्दै जेरुसलेममा बढ्दो हिंसाबारे विचारविमर्श गर्यो। बैठकले इजरायललाई संयम अपनाउन र उक्त पवित्रस्थलमा शान्ति कायम गर्न अनुरोध गरेको छ। राष्ट्र संघमा आयरल्यान्डका राजदूत गेराल्डिन बायर्न न्यासनले भने, "सुरक्षा परिषद्ले तत्काल वार्ता गर्नुपर्छ। हामी आशा गर्छौं, यो काम हुनेछ।" परिषद्का १५ सदस्य सबैले इजरायलको हिंसामा चिन्ता व्यक्त गरे।
समृद्धिका लागि सुरक्षा अभियान अन्तर्गत कर्णाली प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम शुरुवात गर्यो। कर्णालीका १० वटै जिल्लामा एकैपटक शुरु भयो। यो कार्यक्रमले कर्णालीका सडक निकै सुरक्षित हुने आशा गरिएको थियो। अब कर्णालीका यात्रु सहजै रुपमा सुरक्षित यात्रा ...