कागजमै सीमित कर्णाली सरकारको सडक सुरक्षा कार्यक्रम

समृद्धिका लागि सुरक्षा अभियान अन्तर्गत कर्णाली प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम शुरुवात गर्‍यो। कर्णालीका १० वटै जिल्लामा एकैपटक शुरु भयो। यो कार्यक्रमले कर्णालीका सडक निकै सुरक्षित हुने आशा गरिएको थियो। अब कर्णालीका यात्रु सहजै रुपमा सुरक्षित यात्रा ...