काठमाडौँ। गाजा पट्टीमा शनिबार रातिदेखि आइतबार बिहानसम्म भएका इजरायली आक्रमणहरूमा १३ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । खान युनिस क्षेत्रमा दुई बालबालिका र तिनका बाबुआमाको ज्यान गएको नासिर अस्पतालले जानकारी दिएको छ । अन्य स्थानमा पनि केही मानिसको ज्यान गएको छ । इजरायली […]
दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई सिँगारिएको छ। विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीका लागि भव्य तयारी गरिएको छ।
एजेन्सी - न्युक्यासल युनाइटेडले च्याम्पियन्स लिग छनोट सम्भावनालाई थप मजबुत बनाएको छ । प्रिमियर लिगका आइतवार १० खेलाडीमा सीमित चेल्सीलाई २-० ले पराजित गर्दै न्युक्यासलले च्याम्पियन्स लिगको छनोटतर्फ एक कदम अघि बढ्यो। सेंट जेम्स पार्कमा भएको भिडन्त अघि दुवै टोलीको समान ६३ अंक थियो । गोलअन्तरका आधारमा एस्टन भिल्लालाई पछि पारेर चौथो र पाँचौं स्थानमा
रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई सिँगारिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीका लागि भव्य तयारी गरिएको छ । मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ । विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ । […]
काठमाडौँ। गृहमन्त्रीको मान्छे हुँ भन्दै कर्मचारीलाई धम्की दिने काभ्रेका ५० वर्षीय राजकुमार श्रेष्ठ पक्राउ परेका छन् । कर्मचारीहरूलाई टेलिफोन मार्फत गाली गलौच तथा डर त्रास धाक, धम्की दिई दैनिक काम काजमा समेत वाधा अवरोध गरेको गुनासो आएपछि श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एसपी काजी प्रसाद आचार्यले बताए । । एसपी आचार्यका अनुसार […]