एजेन्सी । आईपीएलको ३१ औँ खेलमा लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुलले ठूलो कीर्तिमान बनाएका छन् ।
उनले मंगलबार (अप्रिल १९) मुम्बईको डीवाई पाटिल स्टेडियममा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्ध २४ बलमा ३० रन बनाए ।
नागपुरमा भएको दोस्रो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । वर्षाका कारण खेल आठ–आठ ओभरको भएको थियो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेट गुमाएर ९० रन बनाएको थियो । म्याथ्यु वेडले सर्वाधिक ४३ र आरोन फिन्चले ३१ रन बनाए । भारतका लागि अक्षर पटेलले दुई र युजभेन्द्र चहलले एक विकेट लिए ।जवाफमा रोहित शर्माको शानदार इनिङ्सका कारण भारतले आठौँ ओभरमा जित निकालेको थियो । शर्माले अविजित ४६ रन बनाए । विराट कोहली ११, केएल राहुल १० र हार्दिक पाण्ड्याले मात्र ९
वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । १८ सदस्यीय टोलीमा विराट कोहली भने छैनन् । टिममा केएल राहुल र कुलदीप यादवले कमब्याक गरेका छन् । रोहित शर्माले कप्तानी गर्ने टोलीमा विराट कोहली र जस्प्रित बुम्राह टिममा छैनन् ।पछिल्लो समय टिममा खराव लयमा रहेका कोहलीलाई बीसीसीआईले टिम बाहिर राखेको छ । विराट इङ्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा पनि बेन्चमा रहेका थिए ।भारतले २९ जुलाईबाट वेस्ट इन्डिजसँग पाँच टी–ट्वान्टी खेल खेल्दैछ । जसअन्तर्गत अन्तिम दुई खेल अमेरि
काठमाडौँ- टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। खेल दुबईमा भइरहेको छ। भारतको प्लेइङ-११ मा विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शामी, भूवनेश्वर कुमार र वरुण चक्रवर्ती छन्। यस्तै पाकिस्तानको प्लेइङ-११ मा बाबर आजम (कप्तान), मोहम्मद रिजवान, फकर जमान, मोहम्मद हफीज, […]
काठमाण्डाै – टी–२० विश्व कपका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले टोलीमा परिवर्तन गरेको छ । बीसीसीआईले स्पिनर अक्षर पटेलको ठाउँमा तीव्र गतिका बलर शार्दुल ठाकुरलाई १५ सदस्यीय टोलीमा राखेको हो ।
यस्तै अक्षरलाई वैकल्पिक खेलाडीका रूपमा शार्दुलको ठाउँमा टोलीमा समावेश गरिएको छ । भारतको १५ सदस्यीय टोलीमा विराट कोहली, रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, ईशान किशन, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन अश्विन, शार्दुल ठाकुर, वरुण चक्रवर्ती, जसप्रीत बुमराह, भुवनेश्वर कुमार र मोहम्...
अक्टुबर महिनामा हुने टी २० विश्वकपका लागि १५ सदस्यीय भारतीय टिमको घोषणा भएको छ । अफ स्पिनर रविचन्द्रन अश्विन चार वर्षपछि टी २० इन्टरनेशनलमा फर्कने भएका छ । त्यसैगरी यस टोलीमा शिखर धवन, कुलदीप यादव र युजवेन्द्र चहललाई पनि ठाउँ मिलेको छ । १७ अक्टुबरदेखि १४ नोभेम्बरबीच ओमान र युएईमा टी २० क्रिकेट आयोजना हुनेछ । यी हुन् टोलमिा समावेश खेलाडी ब्याट्सम्यान ः विराट कोहली, रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादवविकेटकिपर ः ऋषभ पन्त, ईशान किशनस्पिनर ः राहुल चाहर, आर अश्विन, वरुण चक्रव
भारत र इंग्ल्याण्डबीच जारी ५ खेलको टेष्ट सिरिजको तेस्रो खेल जारी छ। तेस्रो दिनको खेल सकिँदा भारत दोस्रो इनिङमा २ विकेट गुमाएर २१५ रनमा मैदानमा छ। क्रिजमा भारतीय कप्तान विराट कोहली ४५ तथा चेतेश्वर पुजारा ९१ रन बनाएर खेलिरहेका छन्।त्यसअघि ओपनर रोहित शर्माले ५९ रन बनाएर पेभिलियन फर्किए। अर्का ओपनर केएल राहुल भने चल्न सकेनन्। उनी केवल ८ रन बनाउँदा आउट भए।अहिले क्रिजमा रहेका कोहली र पुजाराबिच भने ९९ रनको साझेदारी भइसकेको छ। पहिलो इनिङको तुलनामा भारत अझै १३९ रनले पछि छ। पहिलो इनिङमा भारत ७८ रनमा
काठमाडौँ - कप्तान विराट कोहली पनि आउट भएपछि इंग्ल्यान्डविरुद्ध भारतको दोस्रो पाली धरापमा परेको छ । लर्ड्समा आइतबार भारतले दोस्रो पाली सुरु गरेको थियो । तर लञ्च अगाडि नै पाहुना टोलीले शीर्ष वरियताका तीन जना ब्याट्सम्यान सस्तैमा गुमाएको छ ।
पहिलो पालीमा शतक बनाएका केएल राहुल ५ रनमा आउट हुँदा रोहित शर्मा २१ रन बनाएर पे…
काठमाडौँ - कप्तान विराट कोहली पनि आउट भएपछि इंग्ल्यान्डविरुद्ध भारतको दोस्रो पाली धरापमा परेको छ । लर्ड्समा आइतबार भारतले दोस्रो पाली सुरु गरेको थियो । तर लञ्च अगाडि नै पाहुना टोलीले शीर्ष वरियताका तीन जना ब्याट्सम्यान सस्तैमा गुमाएको छ ।
पहिलो पालीमा शतक बनाएका केएल राहुल ५ रनमा आउट हुँदा रोहित शर्मा २१ रन बनाएर पे…
एजेन्सी। इङ्ल्यान्ड र भारतबीच जारी पहिलो टेष्टको दोस्रो दिन वर्षाले प्रभावित बनेको छ। २१–० को स्थितिबाट दोस्रो दिन थालेको भारत १२४–४ को स्थितिमा हुँदा वर्षाले खेल रोकिएको थियो। भारतका केएल राहुल ५७ र रिसव पन्त ७ रन बनाएर क्रिजमा छन्। कप्तान विराट कोहली गोल्डेन डकआउट भए। उनलाई जेम्स एन्डरसनले बट्लरमार्फत क्याच गरेका हुन्। एन्डरसनले दुई विकेट लिए।
काठमाडौँ : न्युजिल्यान्डसँगको हारपछि भारतीय सञ्चारमाध्यमले आफ्नो देशका कप्तान विराट कोहलीलाई ‘भिलेन’ बनाएका छन्।
म्यान्चेस्टरको ओल्ड ट्रार्फोडमा खेलाइएको खेलमा न्युजिल्यान्डसँग भारत १८ रनले पराजित भएपछि भारतीय मिडियाले विराट कोहली, केएल राहुल र रोहित शर्मालाई भिलेन भनेका हुन्।
२४० रनको सामान्य लक्ष्...